‘मास्टर्नी’ विवाद : चलचित्र निर्माता र गायकले मागे माफी, हटाए विवादित गीत
विवाद बढेपछि चलचित्रको निर्माण संस्था आयंका फिल्म्स प्रालिका तर्फबाट अध्यक्ष प्रियंका कार्कीले एक प्रेस विज्ञप्ति जारी गर्दै माफी मागेकी छिन्।
विवाद बढेपछि चलचित्रको निर्माण संस्था आयंका फिल्म्स प्रालिका तर्फबाट अध्यक्ष प्रियंका कार्कीले एक प्रेस विज्ञप्ति जारी गर्दै माफी मागेकी छिन्।
कञ्चनपुर जिल्ला अदालतले आर्थिक वर्ष २०८२/८३ मा ६९.३४ मुद्दा फर्छ्यौट गरेको छ।
कैलालीको गोदावरी नगरपालिका–१ विजयपुर शिविरका २२ मुक्तकमैया परिवारले दुई दशकअघि एउटा नयाँ जीवनको सपना देखेका थिए। सरकारले कमैया मुक्तिको घोषणा गरेसँगै आफ्नै घर, आफ्नै जमिन र सम्मानजनक जीवन पाउने उनीहरूको विश्वास थियो।
साहित्य पनि नदीजस्तै प्रवाहशील हुँदोरहेछ। मझधार फराकिलो र शान्त भई सरस बग्दा किनार प्रायः शुष्क र निरस रहन्छ।
डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
आपदविपद् परेपछि खराब पनि जाती हुन्छ, क्यै नहुँदा क्वै नहुँदा वैरी पनि साथी हुन्छ। सुखसयल सम्पत्तिमा साथ दिने धेरै हुन्छन्, विपत्तिको समाधान त आफ्नै थाप्लामाथि हुन्छ।
२०२६ को फुटबल विश्वकपमा फकल्याण्ड टापुहरूसँग सम्बन्धित ब्यानरलाई लिएर विवादमा परेको अर्जेन्टिना टोलीको समर्थनमा अब ह्वाइट हाउस खुलेको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ नेपाल औषधि लिमिटेडबाट आगामी दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी अघि बढाएको छ।
स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेज आफ्नो देशले सन् २०२२ को विश्वकप फुटबल विजेता अर्जेन्टिनासँग हुने विश्वकप फाइनल २०२६ को खेल हेर्न न्यूयोर्क जाने घोषणा गरेका छन्।
साहित्यका विविध विधामध्ये नियात्रा र संस्मरण एक प्रकारले अनौपचारिक इतिहास पनि हो।
विपदबाट चार हजार ४७३ घर परिवार प्रभावित बनेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा ‘लेवल’ नभएका, नक्कली तथा कम गुणस्तर भएका, चोरी पैठारी गरिएको फुटवेयर (जुत्ता, चप्पललगायत) उत्पादनका भौतिक तथा ‘डिजिटल प्लेटफर्म’को माध्यमबाट बिक्रीवितरण नगर्न आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
दाइजोको विषयलाई लिएर करिब १८ वर्षअघि महिलालाई धारिलो हतियार प्रहार गरेको हत्या गरी फरार रहेका एक जनालाई शुक्रबार सिरहा प्रहरीले पक्राउ गरेको छ।