मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी
मन्त्री सीता बादीले मानव बेचबिखन तथा ओसारपसारमुक्त, सुरक्षित, मर्यादित र न्यायपूर्ण समाज निर्माणका लागि सबै पक्षको सक्रिय सहभागिता र ऐक्यबद्धता आवश्यक रहेको बताएकी छन्।
मन्त्री सीता बादीले मानव बेचबिखन तथा ओसारपसारमुक्त, सुरक्षित, मर्यादित र न्यायपूर्ण समाज निर्माणका लागि सबै पक्षको सक्रिय सहभागिता र ऐक्यबद्धता आवश्यक रहेको बताएकी छन्।
पर्साको पकहामैनपुर गाउँपालिकाबाट ११४ किलो २५ ग्राम गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले हाकु–२१६ जलविद्युत् आयोजनाको सुरुङमा फसेका नागरिकको आजै जीवित उद्धार होस् भन्दै प्रार्थना गरेका छन्।
भारी वर्षाबाट प्रभावित क्षेत्रमा आपतकालीन उद्धार, विपद् राहत तथा विपद्पछिको पुनःस्थापनाका लागि फुजियानका विभिन्न प्रान्तीय विभागले २१ करोड युआन (करिब तीन करोड १० लाख अमेरिकी डलर) छुट्याएका छन्।
यस गीतमा प्रेमको गहिरो अनुभूति, बिछोडको अनन्त पीडा र आफ्नो प्रियतम (प्रियसी) लाई पुनः आफ्नो जीवनमा फिर्ता पाउनका लागि गरिएको आत्मिक पुकारलाई व्यक्त गरिएको छ।
सांसद श्रीराम न्यौपानेले त्रिशूली नदीमा आएको विपद्का कारण नदी पार गर्ने पूर्वाधारको अवस्था ४०/५० वर्षअघिको प्रविधिमा फर्किएको अनुभूति भएको बताएका छन्।
कसैकसैका लागि एउटा ताल फुटेको छ हजुर, वास्तविक जीवनमा सर्वस्व टुटेको छ हजुर। अक्षरअक्षरमा आँसु, शब्दशब्दमा चोट छ, नेपाल र नेपालीको खुशी लुटेको छ हजुर।
नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले विपद्पछिको राहत वितरण भद्रगोल भएको बताएका छन्।
फिलिपिन्सकी उपराष्ट्रपति सारा डुटेर्टेविरुद्ध राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरसहित तीन जनाको हत्या गर्ने धम्की दिएको आरोपमा पक्राउ पुर्जी जारी भएको छ।
सडक विभागका इन्जिनियरहरूले आगामी दसैंअगाडि नै नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत कृष्णभिरमा सडक बनाउने गरी काम थालेका छन्।
भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बाँकेबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २४ लाख ३७ हजार २७४ सहयोग जम्मा भएको छ।
सामाजिक सञ्जालमार्फत झाँक्रीले विपत्तिमा परेका नागरिकलाई सहयोग गर्न चाहने दाताले नयाँ तथा प्रयोग गर्न मिल्ने लुगा, भाँडावर्तन लगायतका आवश्यक सामग्री उपलब्ध गराउनुपर्ने बताएकी हुन्।
जीवन दिने नदी! काल बनेर आएपछि, के रहनु? ढुङ्गामाटो छाल बनेर आएपछि। सृष्टि पनि तिमी गर्ने संहार पनि तिमी गर्ने, हामी सबै भुमरीमा खाल बनेर आएपछि।
पहिरोका कारण भवन, विद्युत आपूर्ति संरचना र गाइरोङ बन्दरगाह जोड्ने जी२१६ राजमार्गको केही भागमा क्षति पुगेको छ। सडकमा क्षति भएपछि उद्धार कार्यमा कठिनाइ भए पनि चीनले हेलिकप्टर, स्पिडबोट र रबरका डुंगा परिचालन गरेको छ।
तत्कालीन सोभियत संघले नेपालको प्रारम्भिक विकास प्रक्रियामा औद्योगिकीकरण, मानव संसाधन विकास र पूर्वाधार निर्माणका क्षेत्रमा महत्त्वपूर्ण सहयोग गरेको इतिहास छ।