बढुवाका लागि काठमाडौं धाउँदै डिआईजी
नेपाल प्रहरीको नयाँ आइजिपी नियुक्तिसँगै तीन प्रदेशका प्रहरी प्रमुख खाली भएका छन्।
नेपाल प्रहरीको नयाँ आइजिपी नियुक्तिसँगै तीन प्रदेशका प्रहरी प्रमुख खाली भएका छन्।
सशस्त्र प्रहरी बल (एपिएफ) सम्बन्धी विधेयक अघि बढाइएसँगै सरकारले सीमा अपराध नियन्त्रणमा सशस्त्र प्रहरीलाई थप जिम्मेवार बनाउन लागेको छ।
नेपाल प्रहरीका दुई प्रहरी नायव महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवाका लागि सिफारिस गरिएको छ।
प्रहरी नारा छनौट प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल स्रष्टा घनबहादुर थापा नेपाल प्रहरीद्वारा पुरस्कृत भएका छन्।
नेपालमा पछिल्लो एक वर्षभित्रमा सात हजार दुई सय २३ जनाले आत्महत्या गरेका छन्।
नेपाल प्रहरीका प्रवक्ता डिआइजी दानबहादुर कार्कीले सिर्जना गरेको नयाँ गीत ‘फूलको वासना सरी’ सार्वजनिक भएको छ।