३ आश्विन २०८१ बिहीबार
image/svg+xml

राष्ट्रिय खेलाडिहरूको निःशुल्क स्वास्थ्य परीक्षण गंगालालमा सुरु

राष्ट्रिय खेलाडिहरूको स्वास्थ्य परीक्षण सहिद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रमा निःशुल्क रुपमा गर्ने व्यवस्था सुरु भएको छ।

पलेशालाई एनसेलको १० लाख

पेरिसमा जारी पारालिम्पिक २०२४ मा इतिहास रच्दै कांस्य दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई एनसेलले नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्