गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उर्जा र पर्यटन मन्त्रीले गरे ‘हेलो सरकार’को अवलोकन
ऊर्जामन्त्री र पर्यटन तथा नागरिक उड्डयनमन्त्रीले ‘हेलो सरकार’ शाखाको अवलोकन तथा निरीक्षण गरेका छन्।
ऊर्जामन्त्री र पर्यटन तथा नागरिक उड्डयनमन्त्रीले ‘हेलो सरकार’ शाखाको अवलोकन तथा निरीक्षण गरेका छन्।
नियमावलीअनुसार सम्बन्धन दिने विदेशी विश्वविद्यालय विश्वका उत्कृष्ट एक हजार विश्वविद्यालयभित्र परेको हुनुपर्नेछ।
विश्वकपमा खेलाडीहरू नै सबैभन्दा बढी चर्चामा रहने भए पनि प्रत्येक निर्णायक गोल, पेनाल्टी वा अफसाइड निर्णयको पछाडि रेफ्रीहरूको अथक दौड, अनुशासन र वर्षौंको तयारी लुकेको हुन्छ।
पाइलटले उडानको क्रममा नेभिगेसन समस्याको रिपोर्ट गर्नुका साथै क्षेत्र नियन्त्रण केन्द्रबाट सहयोगका लागि अनुरोध गरेका थिए।
इजिप्ट फुटबल सङ्घले अन्तिम १६ को खेलमा रेफ्री टोलीबाट गम्भीर त्रुटि भएको दाबी गर्दै अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा) समक्ष उजुरी दर्ता गरेको छ।
बेलका नगरपालिका-९ रामपुर बजारमा करेन्ट लागेर नेपाल विद्युत् प्राधिकरणका एक जना कर्मचारीको मृत्यु भएको छ।
अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा एमालेका उपाध्यक्ष पौडेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
उक्त अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले निजलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमित दिएको हो।
अख्तियारले सिभिल अस्पतालको फार्मेसी युनिट इन्चार्ज एवं फार्मेसी अधिकृत दीपा ढुंगाना सहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
धनुषाको रामजानकी मन्दिरलगायत बृहत्तर जनकपुर क्षेत्रअन्तर्गत रहेका गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाउन नौ सदस्यीय कार्यान्वयन समिति गठन गरेको छ।
आगामी १० महिनाभित्र काम सम्पन्न गर्ने गरी रु २२ करोड २१ लाखको लागतमा तुइन खोलामा पहिरो रोकथाम कार्य सुरु गर्न लागिएको हो।
सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सञ्चारकर्मीसँग बैठकका निर्णय सार्वजनिक गरेका छन्।
काठमाडौं महानगरपालिकाले खाद्य सुरक्षालाई प्रभावकारी बनाउने उद्देश्यसहित अत्याधुनिक खाद्य प्रयोगशालाको उद्घाटन गरेको छ।
यस वर्ष आएको बावी आँधी चीनको नजिक आउँदा पूर्वी चीनको तटीय प्रान्त झेजियांगले बुधबार टाइफुन आपतकालीन चेतावनी जारी गरेको छ।
काठमाडौंमा जारी ‘पावर नेपाल कन्कलेभ २०८३’ को पहिलो सत्रमा नेपालमा उत्पादित बिजुलीलाई कच्चा पदार्थका रूपमा बाह्य बजारमा निर्यात गर्नुभन्दा स्वदेशमै औद्योगिक खपत र आधुनिक सूचना प्रविधिको क्षेत्रमा उपयोग गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन्।