४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सकियो नाडा अटो सो: ७५ हजार बढीले गरे अवलोकन, २ हजारभन्दा बढी कार बुक

नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा गत भदौ ११ गतेदेखि सुरु भएको १६औं संस्करणको नाडा अटो शो–२०२४ आइतबार सम्पन्न भएको छ।

ताप्लेजुङमा गरियाे सालकको उद्धार

ताप्लेजुङमा एक सालकको उद्धार गरिएको छ। सोमबार फुङ्लिङ नगरपालिका–७ ऐश्वर्या चोकको सडकबाट प्रहरीले सालकको उद्धार गरेको हो।

भुटानी नागरिकका अविराम आँसु

साउने झरीसँगै शुक्रबार ललितपुर आँसुले पनि भिज्यो। रामबहादुर राई, मधुकर मगर र मानबहादुर खालिङ राईले आफूले भोगेका यातना र पहिचान पीडा बताइरहेका उनीहरू मात्र होइन, उपस्थित धेरैका आँखा रसाए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्