नि:शब्द
नमरुन्जेल हाम्रो साथ छुट्नु हुन्न। तिमी नेपाल आउँदा साथीहरूसँग भेट्नुपर्छ। मेरो नजिकको साथीको नाताले रुबिना पनि तिमीलाई सम्झिरहन्छिन्।
मुस्कुराउँछ दिल कसैले रुवाउन खोजे पनि, तर्नै नसक्ने मजधारमा डुबाउन खोजे पनि। ठक्करै ठक्करले पत्थर भएको छ मन ऐले,विश्वास लाग्दैन कसैले हात दिइ उठाउन खोजे पनि।
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका उपाध्यक्ष डा. चित्रकुमार मावो लिम्बूको ‘डोलीभर्ना’ कथासंग्रह सार्वजनिक भएको छ।