कोहलपुरमा १०८ घरटहरा हटाइयो
बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउने अभियानलाई दोस्रो दिन पनि निरन्तरता दिएको छ।
बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउने अभियानलाई दोस्रो दिन पनि निरन्तरता दिएको छ।
जुम्लाको तातोपानी गाउँपालिका–५ लाई बालविवाह तथा महिनावारी विभेदमुक्त वडा घोषणा गरिएको छ।
सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन सोमबारदेखि आगामी जेठ १ गतेसम्म देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गर्ने घोषणा गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जोखिमपूर्ण ठाउँमा बसेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी भूमिहीनलाई लालपूर्जा उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताएका छन्।
आज धरान उपमहानगरपालिका-१९ मा स्थानीय युवाहरूबीच भएको सामान्य विवादका क्रममा छुरा प्रहार हुँदा धरान उपमहानगरपालिका-१० का २८ वर्षीय जीवन भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
सार्वजनिक खरिद अनुगमन कार्यालयको बोलपत्र डटकम डट एनपी नामको वेबसाइटमा अनधिकृत पहुँच पुर्याई ठेक्काको विवरण हेरफेर गरेको र क्रिप्टोकरेन्सीमार्फत अवैध कारोबार गरेको अभियोगमा पूर्वमन्त्री एवं कालिका कन्स्ट्रक्सनका सञ्चालक विक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा दायर गरिएको छ।
नेपाल उद्योग परिसङ्घले आगामी आर्थिक वर्षको बजेटका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष विभिन्न सुझाव पेस गरेको छ।
काठमाडौंमा कमाउने उद्देश्यले आएकी उनलाई सामान्य कामका लागि राखिएको बताइन्, तर उनको सुरुकै दिन अन्धकारमय भयो । त्यही रात उनको जीवनले भयावह मोड लियो ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय संयोजन समितिले पार्टीका जनवर्गीय संगठनका इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी बाँटफाँट गरेको छ।
क्यानका सचिव पारस खड्काले नेपाल क्रिकेट एशोसिएसन (क्यान) र नेपाल प्रिमियर लिग (एनपीएल) को हिसाब–किताबलाई लिएर नियोजित रूपमा मिडियाबाजी गरिएको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेशको सह-महामन्त्री पदमा दुई नेतालाई मनोनयन गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको सांगठनिक संरचनालाई थप सुदृढ बनाउँदै विभिन्न विभागहरूमा नयाँ प्रमुखहरूको मनोनयन गरेको छ।
विराटनगर महानगरपालिकालाई खेलकुदको सशक्त केन्द्रका रूपमा स्थापितगर्ने उद्देश्यसहित‘अन्तर वडास्तरीय मेयरकप फुटबल प्रतियोगिता’ सुरु भएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा क्रिकेटको विकास र तल्लो तह (ग्रास रुट) बाटै खेलाडी उत्पादनका लागि प्रदेश सरकारले विशेष योजना र बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको कार्यशैली र सरकारका पछिल्ला कदमहरू लोकतन्त्रको मर्मविपरीत रहेको भन्दै राजीनामा दिनुपर्ने माग गरेका छन्।