२ आश्विन २०८१ बुधबार
image/svg+xml

पार्टीप्रति देशभर आकर्षण देखिन सुरु भएको छ: अध्यक्ष दाहाल

बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीका साथै केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको छ।

माओवादीप्रति बढेको जनलहरले २०६४ को झल्को दिइरहेको छ : पुष्पकमल दाहाल

अध्यक्ष दाहालले भने, ‘झापा बिद्रोहको ऐतिहासिक विरासतबाट आएका झापाली जनताले अब प्रतिक्रान्ति, दलाली र जालझेललाई साथ दिने छैन।'

झापाका पुराना कम्युनिष्ट नेता कन्दङ्वा माओवादी केन्द्रमा प्रवेश

माओवादी केन्द्र झापाले बिर्तामोडमा गरेको राजनीति प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहालले कन्दङ्वालाई पार्टी प्रवेश गराएका हुन् ।

संवैधानिक परिषद्को बैठक सिंहदरबारमा सुरु

सर्वोच्च अदालतको प्रधानन्यायाधीशसहित अन्य रिक्त संवैधानिक निकायमा सिफारिसका लागि बैठक बसेको हो ।

लुम्बिनी प्रदेश : पर्यटक बढाउन ‘पर्यटन दुत’

उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले लुम्बिनी प्रदेशको पर्यटन विकासका लगि अवैतानिक पर्यटन दुत नियुक्त गर्ने निर्णय गरेको छ ।

सकियो माओवादी केन्द्रको मधेश प्रदेश बैठक

बैठकमा केन्द्रीय पदाधिकारीसहित प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुको सहभागिता रहेको थियो । पार्टी केन्द्रीय समितिको बैठकको तयारी स्वरुप माओवादी केन्द्रले विभिन्न प्रदेशमा परामर्श बैठक आयोजना गर्दै आएको छ ।

यो सरकार बिचौलियाले बनाएको पुष्टि भयोः वर्षमान पुन

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले वर्तमान केपी ओली नेतृत्वको सरकार बिचौलिया व्यापारीले निर्माण गरेको भन्ने आफूहरुको आरोप पुष्टि भएको बताएका छन् ।

पार्टी अध्यक्ष पद टीका लगाएर हस्तान्तरण गर्ने चिज होइनः दाहाल

नेपाल कम्युनिष्ट पार्टीका (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टी अध्यक्ष पद टीका लगाएर हस्तान्तरण गर्ने चिज नभएको बताएका छन्।

पूर्वप्रधानमन्त्री दाहालद्वारा नेपालगञ्ज रंशगालाको अवलोकन

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालगञ्ज रंगशालाको अवलोकन गरेका छन्।

भ्रष्टाचार र बेथितिलाई जोगाउन खोजे सदन र सडकबाट प्रतिवादः अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहलले भ्रष्टाचार र बेथितिलाई जोगाउँदै सरकारले भ्रष्टाचारीको संरक्षण गर्ने काम जारी राखे सदन र सडकबाट प्रतिवाद गर्ने चेतावनी दिएका छन्।

अध्यक्ष पदभन्दा माथि प्रचण्ड हो भन्ने कुरा बुझ्न आवश्यकः दाहाल

शुक्रवार सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले सधैंभरी नेतृत्व गर्ने रुचि आफ्नो नभएको बताउँदै राम्रो टीम बनेपछि आफू फरक भूमिकामा रहने बताए।

विश्वविद्यालयमा सरकारको हस्तक्षेप छैनः शिक्षामन्त्री भट्टराई

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विश्वविद्यालयमा सरकारको कुनै हस्तक्षेप नरहेको प्रष्टिकरण दिएकी छन् ।

प्रधानमन्त्री ओलीलाई दाहालको खबरदारी

समुदायले असाध्यै ठुलो बलिदानपछि प्राप्त गरेका समावेशी र समानुपातिक अधिकार खोस्ने दुस्साहस भए डटेर प्रतिवाद गर्छ।’

माओवादी केन्द्रको केन्द्रीय परामर्श बैठक आजदेखि गण्डकीमा

बैठकमा केन्द्रीय पदाधिकारीसहित गण्डकी प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागिता रहने माओवादी केन्द्रले जनाएको छ।

बङ्गलादेशबाट फर्केका विद्यार्थीलाई नेपालमै इन्टर्नसिपको व्यवस्था मिलाउन पहल गर्छुः दाहाल

पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बङ्गलादेशबाट फर्केका मेडिकल विद्यार्थीहरूलाई देशभित्रै इन्टर्नसिपको व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्