७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

पाण्डे–बजगाईँ विवाद: बजगाईँलाई स्पष्टीकरण सोध्दै कांग्रेसले माग्यो प्रमाण

एउटा सांसदले त्यसरी उठाएका विषय निकै गम्भीर रहेको पनि ढुंगानाले बताए । ‘यति बोलिसकेपछि उहाँले प्रमाण दिनुपर्छ भन्ने पार्टीको धारणा हो । नभए कांग्रेसजस्तो पार्टीका एक पदाधिकारीमाथि त्यसरी लाञ्छना लगाएर त्यसले भएको सार्वजनिक क्षतिको जिम्मेवारी लिनुपर्छ,’ ढुंगानाले भने ।

कांग्रेसका मन्त्री र सांसदको ‘संगीन’ जुहारी

सांसद बजगाईँले मन्त्री पाण्डेमाथि क्यासिनो अनुमति दिँदा करोड करोड घुस खाएको आरोप लगाएका छन् भने पाण्डेले ‘विकृति, विसंगतीका मतियार र बिचौलिया’ भन्दै जवाफ फर्काएका छन् ।

कांग्रेस सांसदको आरोप: क्यानको डिजी बचाउन रास्वपाका सहमहामन्त्री आए

नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई बचाउनुपर्‍यो भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रस्ताव आएको दाबी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्