२७ असार २०८३ शनिबार
image/svg+xml

भिजेका सामान निकाल्दै सकुम्बासीले भने- हामी कुकुर-बिरालो होइनौं सरकार !

काठमाडौंको कीर्तिपुरस्थित राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टरमा बाढी पसेपछि त्यहाँ आश्रित परिवारको बिचल्ली भएको छ।

भेनेजुएला भूकम्प : मृतकको सङ्ख्या चार हजार पुग्यो

भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या चार हजार पुगेको भेनेजुयला सरकारले जनाएको छ।

संसदमा आक्रोशको कर्मकाण्ड: आरोप-प्रत्यारोपको चस्माभित्र हराउँदै गणेश नेपालीहरू

ठाओ चालक २५ वर्षीय गणेश नेपालीको आत्मदाहपछि शुक्रबार मृत्यु भएको छ। सोही विषयले शुक्रबार सडकदेखि सदनसम्म तात्यो; जुन अस्वाभाविक होइन।

झमक भन्छिन्- मेरै अवस्था हेरेर भए पनि जीवनलाई माया गरौं

उनले कसैले पनि आफ्नो जीवन मात्र सबैभन्दा कठिन छ भन्ने नसोच्न, कुनै गलत निर्णय नलिन तथा आफूलाई माया गर्न अनुरोध गरेकी छन्।

नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज

पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र नवीकरण नगर्ने ४४ फर्म तथा कम्पनीको इजाजतपत्र स्वतः खारेजी भएको जनाएको छ।

बलिउड अभिनेता राजपाल यादवलाई ३ महिनाको जेल सजाय

चेक बाउन्सको पुरानो मुद्दामा बलिउडका चर्चित हास्य अभिनेता राजपाल यादवलाई दिल्ली उच्च अदालतले ३ महिनाको जेल सजाय सुनाएको छ।

असन्तुष्ट वडा सदस्यले शिक्षा अधिकृतमाथि छ्यापे मोबिल

दाङको घोराहीमा विद्यालय व्यवस्थापन समितिको निर्वाचनको विषयलाई लिएर शिक्षा अधिकृतमाथि मोबिल छ्यापिएको घटनामा प्रहरीले अनुसन्धान थालेको छ।

स्पेनमा इतिहासकै भयानक डढेलो: १२ को मृत्यु, २३ बेपत्ता

स्पेनको आल्मेरिया प्रान्तअन्तर्गत लस गालार्डोस क्षेत्रको बेदार गाउँ आसपास फैलिएको आगलागीमा परी अहिलेसम्म कम्तीमा १२ जनाको मृत्यु भइसकेको छ भने अन्य २३ जना अझै बेपत्ता छन्।

उमेरलाई छेक्दै आएका म्याजिकल मेसी

लियोनेल मेसीले यस विश्वकपका सबै खेलमा गोल गरे पनि लगातार दुई कठिन नकआउट खेलपछि उमेरको प्रभाव महसुस गर्नुपर्ने हो कि भन्ने प्रश्न उठ्न थालेको छ।

बराबरीको प्रतिस्पर्धा

इङ्ल्यान्डले ६० वर्षदेखिको विश्वकप उपाधि खडेरी अन्त्य गर्न शनिबार मियामीमा नर्वेका गोल मेसिन एर्लिङ हालान्डको चुनौती सामना गर्दै छ।

हर्क लेख्छन्- यो देवताको शासन हो ! यहाँ बोल्न पाइँदैन !

श्रम संस्कृतिक पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका युवा गणेश नेपालीप्रति समर्पित गर्दै एक भावुक अभिव्यक्ति सार्वजनिक गरेका छन्।

रास्वपाले देश चलाउन सक्दैन भन्ने प्रमाणित भइसक्यो: हर्क साम्पाङ

श्रम संस्कृतिक पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने लक्षित गर्दै तीखो प्रहार गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्