४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

प्रधानमन्त्री ओलीसँग नेपालका लागि बेलायती राजदूत फेनको शिष्टाचार भेट

नेपालका लागि बेलायती राजदूत रोब फेनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

सरकारी अस्पतालमा सहज उपचारको व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले सबै सरकारी अस्पतालमा सहज उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

फिल्म 'नमेटिने घाउ' को ट्रेलरमा यस्तो देखिए ओली र नेपाल

पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले पनि अपराध गर्नेले दण्ड भोग्नुपर्ने डाइलग भनेकोट्रेलरमा देखाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भने एसिड पीडितलाई आफूले न्याय दिने बताएका छन्।

टीआरसी विधेयक प्रतिवेदन शान्ति प्रक्रियाको अन्तिम किस्तामा यो कोशेढुंगा सावित: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियाको अन्तिम किस्ताका रुपमा यो सहमतिको प्रतिवेदन प्राप्त भएकाले अब कानुनी आधार दिन कुनै अन्योल र द्विविधा नभएको बताएका छन्।

शीर्ष नेताले बुझे टीआरसी विधेयकको प्रतिवेदन

सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी) सम्बन्धी प्रतिवेदन शीर्ष नेतालाई बुझाइएको छ।

काभा महिला भलिबलको फाइनल हेर्न प्रधानमन्त्री त्रिपुरेश्वर जाने

प्रधानमन्त्री केपी शर्मा ओली बुधबार हुने सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा) महिला नेसन्स भलिबल प्रतियोगिताको फाइनल खेल हेर्न जाने भएका छन्।

टिआरसी विधेयकबारे कार्यदलले तयार पारेको प्रतिवेदन शिर्ष नेतालाई बुझाइँदै

सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक (टिआरसी) मा सहमति जुटाउन गठित कार्यदलले आज शिर्ष नेतालाई प्रतिवेदन बुझाउँदै छ।

प्रधानमन्त्री ओलीले गरे धेद्रे सुरुङको ‘ब्रेक थ्रु’

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ–तराई/मधेस द्रूतमार्ग (फास्ट ट्रयाक) सडक आयोजनाअन्तर्गत घट्टेपाँखा–धेद्रे सुरुङको स्वीच थिचेर ‘ब्रेक थ्रु’ गरेका छन्।

हवाई सुरक्षाबारे देउवाले गरे प्रधानमन्त्रीसहित कांग्रेस सांसदसँग छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित कांग्रेस सांसदले मुलुकको हवाई सुरक्षाबारे छलफल गरेका छन्।

सरकार स्टन्टबाजीका लागि कुनै काम गर्दैनः प्रधानमन्त्री ओली

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनका विरुद्ध भ्रम फैल्याउनेहरु मुलुकमा क्रियाशील रहेको बताएका छन्।

स्टुडियो पुगेर प्रधानमन्त्री ओलीले गरे चलचित्रमा स्वराङ्कन

शनिवार अनामनगरमा रहेको एक स्टुडियोमा पुगेर उनले आफ्नो दृश्यको स्वराङ्कन गरेका हुन्। एसिड आक्रमणमा परेकी ३३ महिलाको कथालाई समेटेर तयार गरिएको चलचित्रमा उनले केही अगाडि अभिनय गरेका थिए। ‘

मन्त्रीलाई सघाएर परिणाम आउने गरी काम गर्न राज्यमन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित मन्त्रीलाई सघाएर परिणाम आउने गरी काम गर्न नवनियुक्त राज्यमन्त्रीहरूलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्रीद्वारा तीन राज्यमन्त्रीलाई शपथ

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त तीन राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार आयोजित समारोहमा प्रधानमन्त्री ओलीसमक्ष तीन राज्यमन्त्रीले शपथ लिएका हुन ।

ओली सरकारमा थपिए तीन राज्यमन्त्री, कांग्रेसका २ र नाउपाका एकजना नियुक्त

राष्ट्रपति कार्यालयका अनुसार नियुक्त हुने राज्यमन्त्रीमा कांग्रेसका तर्फबाट समानुपातिक सांसद रुपा विक र रामेछापबाट निर्वाचित सांसद पूर्णबहादुर तामाङ राज्यमन्त्री नियुक्त भएका छन्।

स्वास्थ्यले साथ दिएसम्म पार्टी बैठक सरकारी निवासमा नराख्ने : प्रधानमन्त्री ओली

नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यले साथ दिएसम्म पार्टी बैठक सरकारी निवासमा नराख्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्