१० चैत्र २०८१ आइतबार
image/svg+xml

राजावादी सल्बलाएपछि काउन्टरमा सडकमा उत्रने एमालेको घोषणा

राजावादी शक्तिहरुले दबाब बढाउन थालेपछि सत्तारुढ नेकपा एमाले सडकमा ओर्लिने भएको छ। लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनसचेतना कार्यक्रम गर्ने भन्दै एमालेले देशव्यापी कार्यक्रमहरु तय गरेको छ।

एमालेले भन्यो: रावलको अभिव्यक्ति दाहाल र लामिछानेकै गाली गलौचको सिलसिला

‘भीम रावलजीबारे हामीले छलफल गरेनौँ,’ ज्ञवालीले भने, ‘उहाँले ३१ पृष्ठ लामो लिखित दस्ताबेजमा उल्लेख गरेका कुरा विगतकै गालीगलौजका निरन्तरता हुन् ।’

एमालेको केन्द्रीय कमिटी बैठक पुसको तेस्रो साता

पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले केन्द्रीय कमिटीको आठौं बैठक पुसको तेस्रो साता बस्ने निर्णय गरेको हो ।

नेकपा (एमाले) सबै स्थानीय तहका वडामा पुग्ने

दुई दिनसम्म चलेको ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ कार्यशालाबाट संगठन सुदृढिकरणसम्बन्धी संकल्प प्रस्ताव पारित गराउँदै एमालेले माघ, फागुन र चैत महिनामा ७५३ वटै स्थानीय तहका सबै वडामा पुग्ने योजना बनाएको हो ।

पार्टी अध्यक्ष र महासचिवको मानहानी गरेको आरोपमा बाँकेका एमाले नेता निलम्बित

नेकपा (एमाले)ले बाँकेले पार्टीका पूर्वप्रदेश उपसचिव तथा लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरीलाई सदस्यबाट निलम्बन गरेको छ।

खेल क्षेत्र राष्ट्रको इज्जत : एमालेका सचिव पद्मा अर्याल

नेकपा (एमाले)का सचिव पद्मा अर्यालले खेल क्षेत्र राष्ट्रको इज्जत भएको बताएकी छिन्।

काठमाडौं महानगरको जरिवाना एमालेले नतिर्ने

नेकपा एमालेले काठमाडौं महानगरपालिकाले तोकेको एक लाख जरिवाना नतिर्ने भएको छ । ‘औचित्यहीन चिर्कटो’ भन्दै एमालेले महानगरले तोकेको जरिवाना नतिर्ने जनाएको छ ।

अराजकता र लोकतन्त्र सँगसँगै जान सक्दैन: प्रदीप ज्ञवाली

नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले अराजकता र लोकतन्त्र सँगसँगै जान नसक्ने बताएका छन्।

देशलाई चाहिएको ‘सुशासन सभा’

सरकारको नेतृत्व गरिरहेको पार्टी नेकपा (एमाले) ले भोलि मंसिर ७ गते संघीय राजधानी काठमाडौंमा एक लाख कार्यकर्ता उतार्नेगरी ‘जागरण सभा’ गर्ने घोषणा गरेको छ।

कांग्रेसलक्षित प्रदीप ज्ञवालीको टिप्पणी: बीआरआई सम्झौतालाई गिजोल्ने काम नगरौँ

नेकपा (एमाले) का उपमहासचिव एवं पूर्व परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले चीनसँग गरिएको बीआरआई सम्झौता कार्यान्वयन योजनालाई गिजोल्ने काम गर्न नहुने बताएका छन्।

कांग्रेस–एमाले बिआरआई मतभेद: बालुवाटारमा शीर्ष नेताको बैठक

बैठकमा दुई दलबिच चीनको रणनीतिक बेल्ट इन रोड इनिसियटिभ(बिआरई) परियोजनाबारे मुख्य छलफल भइरहेको स्रोतले बतायो ।

कम्युनिस्ट भएपछि देश र जनताका लागि व्यक्तिगत स्वार्थ त्याग्नु पर्छ: युवराज ज्ञवाली

नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले देश र जनताका लागि व्यक्तिगत स्वार्थ त्याग्नुपर्ने बताएका छन्।

माओवादी केन्द्र राष्ट्रिय राजनीतिमा ‘बाई बाई’ भइसक्यो: पूर्वसञ्चारमन्त्री गुरुङ

सत्तारुढ नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङले नेकपा (माओवादी केन्द्र)ले विकासको नाममा कमिशनतन्त्र चलाई रहेको आरोप लगाएका छन्।

शंकरको दाबी: जनताले कांग्रेस–एमालेबाटै सुधारको अपेक्षा गरेका छन्

सत्ताको नेतृत्व गरिरहेको नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जनताले कांग्रेस–एमालेप्रति नै विश्वास र भरोसा गरेको बताएका छन्।

इलाममा नयाँ नेतृत्व चुन्दै एमाले, यी हुन् उम्मेदवार

नयाँ नेतृत्वमा आउने आकांक्षीको लर्काे लामो देखिएको छ। नेताहरूले आफ्नो उम्मेदवारी घोषणा गर्न थालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्