६ मंसिर २०८१ बिहीबार
image/svg+xml

अराजकता र लोकतन्त्र सँगसँगै जान सक्दैन: प्रदीप ज्ञवाली

नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले अराजकता र लोकतन्त्र सँगसँगै जान नसक्ने बताएका छन्।

देशलाई चाहिएको ‘सुशासन सभा’

सरकारको नेतृत्व गरिरहेको पार्टी नेकपा (एमाले) ले भोलि मंसिर ७ गते संघीय राजधानी काठमाडौंमा एक लाख कार्यकर्ता उतार्नेगरी ‘जागरण सभा’ गर्ने घोषणा गरेको छ।

कांग्रेसलक्षित प्रदीप ज्ञवालीको टिप्पणी: बीआरआई सम्झौतालाई गिजोल्ने काम नगरौँ

नेकपा (एमाले) का उपमहासचिव एवं पूर्व परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले चीनसँग गरिएको बीआरआई सम्झौता कार्यान्वयन योजनालाई गिजोल्ने काम गर्न नहुने बताएका छन्।

कांग्रेस–एमाले बिआरआई मतभेद: बालुवाटारमा शीर्ष नेताको बैठक

बैठकमा दुई दलबिच चीनको रणनीतिक बेल्ट इन रोड इनिसियटिभ(बिआरई) परियोजनाबारे मुख्य छलफल भइरहेको स्रोतले बतायो ।

कम्युनिस्ट भएपछि देश र जनताका लागि व्यक्तिगत स्वार्थ त्याग्नु पर्छ: युवराज ज्ञवाली

नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले देश र जनताका लागि व्यक्तिगत स्वार्थ त्याग्नुपर्ने बताएका छन्।

माओवादी केन्द्र राष्ट्रिय राजनीतिमा ‘बाई बाई’ भइसक्यो: पूर्वसञ्चारमन्त्री गुरुङ

सत्तारुढ नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङले नेकपा (माओवादी केन्द्र)ले विकासको नाममा कमिशनतन्त्र चलाई रहेको आरोप लगाएका छन्।

शंकरको दाबी: जनताले कांग्रेस–एमालेबाटै सुधारको अपेक्षा गरेका छन्

सत्ताको नेतृत्व गरिरहेको नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जनताले कांग्रेस–एमालेप्रति नै विश्वास र भरोसा गरेको बताएका छन्।

इलाममा नयाँ नेतृत्व चुन्दै एमाले, यी हुन् उम्मेदवार

नयाँ नेतृत्वमा आउने आकांक्षीको लर्काे लामो देखिएको छ। नेताहरूले आफ्नो उम्मेदवारी घोषणा गर्न थालेका छन्।

वर्तमान अवस्थामा एमाले नै कांग्रेसको मुख्य प्रतिस्पर्धी हो :मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले नेपाली कांग्रेसको मुख्य प्रतिस्पर्धा दल नेकपा (एमाले)नै रहेको बताएका छन्।राजनीतिक अस्थिरता चिर्न मात्र दुई दलबीच सहकार्य भएको उनको भनाइ थियो।

उपनिर्वाचनमा एमाले: एक्लै लड्ने, सत्ता साझेदारसँग स्वच्छ प्रतिस्पर्धा

'हाम्रो आजसम्मको स्थापित मान्यताअनुसार एक्लै प्रतिस्पर्धा गर्छौँ । र, सत्ता साझेदार सहयात्री दलसँग पनि स्वस्थ प्रतिस्पर्धा हुन्छ भन्ने हाम्रो निष्कर्ष हो,’ उनले भने ।

एमालेद्वारा कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा डा मानन्धर सिफारिस

नेकपा (एमाले)ले आगामी उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा डा सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ।

७५ प्रतिशत एमाले मैले निर्माण गरेको हुँ, बुद्धि कमजोर भएर बाहिर बसेँ: वामदेव गौतम

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेकपा (एमाले) को ७५ प्रतिशत पार्टी निर्माण आफूले गरेको दाबी गरेका छन्।

दान–दातव्यमा ख्याल

राजनीतिक दलहरू जनताकै संगठन भएकाले यसरी दिइने दान पनि जनताकै लागि दिइएको ठान्नु अन्यथा मान्न सकिन्न। खासमा नेपाल मात्र नभएर विश्वभर नै दलहरू चल्ने यस्तै चन्दा र दानले नै होभन्दा अत्युक्ति हुँदैन। तर, यस्तो दानको पारदर्शिता र अपेक्षा भने बुझ्नु जरुरी हुन्छ।

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठक साँझ ५ बजेका लागि बोलाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्