नेपालको जितमा गोलकिपर जियारथ नायक
एकपल्ट फेरि नेपालले सेमिफाइनल यात्रा पार गर्न पेनाल्टी सुटआउटमा सफलता पाउनुपर्ने भयो। कप्तानी आर्म ब्यान्डसहित जियारथ पेनाल्टी सुटआउटका लागि उच्च मनोबलका साथ तयार भए। यसपल्ट भने जियारथले दुई पेनाल्टी रोक्नुका साथै आफैँंले पनि गोल गरे।