१ फाल्गुन २०८१ बिहीबार
image/svg+xml

हुम्लामा तीन दिनदेखि लगातार हिमपात

हुम्लामा पुस १२ गतेदेखि लगातार भारी हिमपात भएपछि उत्तरी भेगस्थित नाम्खा गाउँपालिकामा एक फिट हिउँ जमेको छ।

बसाइँसराइले रित्तियो जाङ गाउँ, विद्यार्थी नहुँदा विद्यालय बन्द

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ स्थित हिमालपारी भनेर परिचित लिमीको जाङ गाउँ बसाइँसराइले रित्तिएको छ।

हुम्लामा वर्षको पहिलो हिमपात, किसान खुसी

आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी सुरु भएपछि गए रातिदेखि हिमपात सुरु भएको हो।

सर्केगाडमा माओवादी केन्द्रकी तिमिल्सिना विजयी

हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की उम्मेदवार देवकी तिमल्सिना (समिक्षा)विजयी भएकी छन्।

सर्केगाडमा उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय उद्घाटन

निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्य तालिकाअनुसार नै शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।

हुम्लाबाट जिल्ला बाहिर जान टिकटको समस्या

हालसम्म राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाको सिमकोटबाट नेपालगञ्ज, सुर्खेत, फोखरा, बुटवललगायत सहर पुग्न समस्या हुने गरेको हो।

सिमकोट विमानस्थलमा तीन दिनपछि हवाई उडान पुनः सुरु

सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा तीन दिनपछि हवाई उडान पुनः सुरु भएको छ।

हुम्लीलाई अन्नबाली भित्र्याउने चटारो

अष्टमीको दिन दसैँ मनाएर हिउँदमा पशुपक्षीका लागि घाँसको बन्दोबस्त गर्न र अन्नबाली भित्र्याउन व्यस्त भएको सिमकोट गाउँपालिका–२ बदुम बोहराले बताए।

हुम्लामा खाद्यान्नमा सहुलियत, प्रतिकेजी पाँच रुपैयाँ छुट

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले असोज ६ गतेदेखि प्रतिकेजी रु पाँच छुटमा खाद्यान्न बिक्री गर्ने भएको छ।

अविरल वर्षाले बाटो भत्किंदा दुई दिनदेखि विद्यालय बन्द

हुम्लाको सिमकोट गाउँपालिका–८ साँता गाउँमा रहेको बलभद्र निम्न माध्यामिक विद्यालय दुई दिनदेखि बन्द भएको छ।

चौंरी खर्क पुगेर बालबालिकालाई लगाइयो खोप

हुम्लाको सिमकोट गाउँपालिका–८ स्याडा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको टोलीले जिल्लाको उच्च पाटन चौंरी खर्कमा पुगेर छ बालबालिकालाई विभिन्न किसिमका खोप लगाएको छ।

गौरीसल्ला जिप दुर्घटनामा घाइते भएका एकजनाको मृत्यु

हुम्लाको चंखेली गाउँपालिका–२ गौरीसल्लामा भएको जिप दुर्घटनाका एकजना घाइतेको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्