१२ आश्विन २०८३ सोमबार
image/svg+xml

प्रधान सेनापति ट्रफी–२०८३ खेलकुद प्रतियोगिता सुरु

प्रधान सेनापति अशोक राज सिग्देलले लगनखेलस्थित खेल मैदानमा आयोजित समारोहबीच सोमबार प्रतियोगिताको उद्घाटन गरेका हुन्।

‘गृहमन्त्रीको मान्छे’ भनेर रवाफ देखाउने ‘आशिष’ पक्राउ, रेकर्ड पल्टाउँदा फेला परे ६ पुराना मुद्दा

गृहमन्त्रीको सचिवालयका सदस्यहरूसँग पहुँच रहेको भन्दै अडियो संवादमार्फत भ्रम फैलाउने एक व्यक्तिलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।

राष्ट्रपतिसमक्ष समावेशी आयोगको प्रतिवेदन पेस

राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले आयोगको वार्षिक प्रतिवेदन पेस गरेका छन्।

जमिन्दारलाई ‘सुकुम्बासी’ बनाउँदै नदी कटान: हातमा लालपुर्जा, जमिन नदीमा

सप्तरीको बलानबिहुल गाउँपालिका-४ का रामविलास यादवसँग एक बिघा जमिनको लालपुर्जा छ। कानुनी रूपमा उनी अहिले पनि जमिनदार हुन् तर वास्तविक भूगोलमा त्यो जमिन कहाँ छ भनेर देखाउने ठाउँ उनीसँग छैन। वर्षौँदेखि अन्न फलाउँदै आएको उनको उर्वर खेत अहिले बलान नदीको भेलमा बिलाइसकेको छ।

नारायणीमा अड्किएको ‘राइनो क्रुज’ निकाल्न तीनवटा क्रेन परिचालन

नारायणी नदीमा आएको बाढीले बगाएर सडक पुलको पिलरमा अड्किएको चर्चित ‘राइनो क्रुजसिप’ लाई तीनवटा क्रेनको सहायताले बाहिर निकाल्ने प्रयास सुरु गरिएको छ।

सिन्धुलीको विषयमा बोल्छु भन्छु देशका समस्याले ध्यान तान्छ : आशिष गजुरेल

सिन्धुलीबाट निर्वाचित सांसद गजुरेलले सिन्धुलीका स्थानीय समस्याभन्दा राष्ट्रिय विषयमा आफूले बढी बोल्ने गरेको गुनासो नागरिकबाट आउने गरेको बताए।

बाढीले जलविद्युत संरचनामा ७४ अर्बको क्षति, प्रणालीबाट बाहिरियो ४३० मेगावाट विद्युत

अविरल वर्षा र बाढीका कारण देशका प्रमुख जलविद्युत आयोजना तथा प्रसारण संरचनामा व्यापक क्षति पुगेको छ।

राष्ट्रियसभामा सरकारको कार्यशैलीप्रति प्रश्नै प्रश्न

आइतबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरूले समसामयिक जनसरोकारका मुद्दामा सभाध्यक्षमार्फत सरकारलाई सचेत गराएका हुन्।

एसियाली खेलकुद: वर्षा भयो भने नेपाल-श्रीलंका बीचको खेल के हुन्छ ?

नेपालको लगातार छैटौँ जितको यात्रालाई निरन्तरता दिने लक्ष्यमा सबैभन्दा ठूलो चुनौती वर्षा बन्ने देखिएको छ।

बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार,राहत र सडक सञ्चालन गर्न माग

सांसदहरूले बाढीपहिरोको क्षति तथा प्रभावितलाई तत्काल उद्धार, राहत र पुनःस्थापनाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

पूर्वप्रधानन्यायाधीश पक्राउप्रति बारको आपत्ति, भन्यो- स्वेच्छाचारी शासन स्वीकार्य हुँदैन

पर्याप्त आधार र कारणबिना नागरिकलाई नियन्त्रणमा लिने र छाड्ने कार्य संविधान तथा विधिको शासनविपरीत भएको भन्दै नेपाल बार एसोसिएसनले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा पक्राउको विरोध गरेको छ।

२४.७० क्युबिक फिट सालको काठसहित एक जना पक्राउ

रंगपुर साझेदारी वन क्षेत्रमा रातिको संयुक्त वन गस्तीका क्रममा साल जातको २४.७० क्युबिक फिट गोलिया काठसहित एक जना पक्राउ परेका छन्।

नेपालको शिक्षा र खेलकुदमा लगानी गर्न रसिया इच्छुक, सहकार्य विस्तार गर्न मन्त्री पोखरेलको जोड

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग सोमबार भएको शिष्टाचार भेटवार्तामा नेपालका लागि रसियाका राजदूत एलेक्सी भ्लादिमेरोभिकले यस्तो तत्परता देखाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्