रेडपाण्डा संरक्षणका लागि ‘वन अभिभावक’ को नियुक्ति
कर्णाली क्षेत्रको दुर्लभ वन्यजन्तु रेडपाण्डालाई जोगाउन र वन्यजन्तुको अवैध शिकार रोक्न, जडीबुटीको चोरी नियन्त्रण गर्न, र जंगलको सुरक्षा गर्ने उद्देश्यले ८ जना व्यक्तिलाई यो जिम्मेवारी दिइएको छ।
कर्णाली क्षेत्रको दुर्लभ वन्यजन्तु रेडपाण्डालाई जोगाउन र वन्यजन्तुको अवैध शिकार रोक्न, जडीबुटीको चोरी नियन्त्रण गर्न, र जंगलको सुरक्षा गर्ने उद्देश्यले ८ जना व्यक्तिलाई यो जिम्मेवारी दिइएको छ।
विश्व रेडपाण्डा संरक्षण दिवस (२१ सेक्टेम्बर) को अवसर पारेर आयोजित म्याराथनमा ५१ जना सहभागी छन् । म्याराथनमा सहभागिताका लागि एक बिदेशी सहित आबेदन भने ५६ जना दिएका थिए ।
हिमाली संरक्षण मञ्चले रेडपाण्डा नेटवर्क र फुङलिङ नगरपालिका सहितका निकायसँग मिलेर गर्न लागेको म्याराथनका बेला रेडपाण्डाको प्रतिमासमेत स्थापना हुनेछ ।
ताप्लेजुङमा रेडपान्डा संरक्षणको काम गर्दै आएको हिमाली संरक्षण मञ्चले चालु आर्थिक वर्षमा रेडपाण्डा संरक्षण अभियानका लागि झन्डै दुई करोड रूपैयाँ खर्चने भएको छ।