सुशासन प्रवर्द्धनसम्बन्धी ऐनले सार्वजनिक सेवा प्रवाह चुस्त बनाउँछ : सञ्चारमन्त्री गुरुङ
सुशासन कायम तथा प्रभावकारी सार्वजनिक सेवा प्रवाह आजको आवश्यकता भएको उल्लेख गर्दै मन्त्री गुरुङले प्रस्तुत विधेयकलाई पारित गरेर सहयोग गर्न आग्रह गरे ।
सुशासन कायम तथा प्रभावकारी सार्वजनिक सेवा प्रवाह आजको आवश्यकता भएको उल्लेख गर्दै मन्त्री गुरुङले प्रस्तुत विधेयकलाई पारित गरेर सहयोग गर्न आग्रह गरे ।
टेलिकमको २१औँ वार्षिकोत्सवको अवसरमा यहाँ मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले टेलिकमको आम्दानी बर्सेनि घट्दै गएको र निजी क्षेत्रबाट सञ्चालित कम्पनी अगाडि आइरहेको सन्दर्भमा टेलिकमले गहिरो गरी समीक्षा गर्नुपर्ने बताए ।
‘२०७२ सालदेखि आजसम्म संविधानको कुनचाहिँ पक्ष दुर्बल भयो ? कुनचाहिँ पक्ष राम्रो भएन । कुनचाहिँ धाराले काम गरेन ? त्यसको समीक्षा संयन्त्रले खोज्छ,’
पूर्व प्रहरी संगठन प्रमुख मञ्चले सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ । मञ्चले मन्त्री गुरुङलाई कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग पनि गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा वैकल्पिक व्यवस्था गरी तत्काल सञ्चार सेवा सञ्चालनमा ल्याउन निर्देशन दिएका छन्।