२ कार्तिक २०८३ सोमबार
image/svg+xml

लिड्ससँग बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड

टोलीको प्रदर्शनमा केही सुधार देखिए पनि प्रशिक्षक माइकल क्यारिकमाथिको दबाब कम गर्न यो नतिजा पर्याप्त भएन।

अभिनेता टाइगर श्रफको कारमा गोली प्रहार, प्रहरीले के भन्यो ?

कांग्रेस र शरद पवार नेतृत्वको राष्ट्रवादी कांग्रेस पार्टीले राज्यका मुख्यमन्त्री सर्वसाधारणलाई सुरक्षा दिन असफल भएको आरोप लगाएका छन्।

माडुकेको निर्णायक गोलमा आर्सनलले नटिङ्घमलाई हरायो

नोनी माडुकेको निर्णायक गोलमा आर्सनलले प्रिमियर लिगमा नटिङ्घम फरेस्टलाई १–० ले पराजित गरेको छ।

साउदी अरेबिया र हुथीबिचको द्वन्द्व समाधान गर्न रूसको जोड

रूसले साउदी अरेबिया र यमनका हुथीबिचको विवाद राजनीतिक तथा कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएको छ।

दसैँमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

यसपालिको दसैँको अवसरमा मुस्ताङ हुँदै रु ३५ करोड मूल्य बराबरका भेडा तथा च्याङ्ग्रा निकासी भएको छ

हनुमानढोकामा कालरात्रि पूजा आज राति

आश्विन शुक्ल अष्टमीको राति गरिने कालरात्रि पूजा कात्तिक १ गते राति नै गर्नुपर्ने पनि समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख गरिएको छ।

नवरात्रको नवौँ दिन : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्म गर्नुपर्ने जनाएको छ।

युक्रेनद्वारा रूसभित्र एक हजार बढी ड्रोन प्रहार, निशानामा ऊर्जा पूर्वाधार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी ऊर्जा पूर्वाधारमा युक्रेनले गरेको आक्रमणको आलोचना गरेका छन्। रूसमाथि थप प्रतिबन्ध लगाउने विषयमा भने उनले निर्णय भएको छैन।

बाढीमा बेपत्ता भएकाको विवरण बुझाउन पाँच दिनको समय

बाढीमा बेपत्ता भएका व्यक्तिको आधिकारिक विवरण यकिन गरी अभिलेख प्रमाणीकरण गर्ने उद्देश्यले गाउँपालिकाले सूचना जारी गरी त्यसका लागि सम्बन्धित व्यक्तिका परिवारका सदस्यलाई आवश्यक कागजातसहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिन आग्रह गरेको हो।

दशैंमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङमा क्रियाशील युवाको एक समूहले ‘दशैं–तिहार, चेलीलाई उपहार अभियान–२०८३’ सञ्चालन गर्ने भएको छ ।

सुमो दुर्घटना : मृ`तक, घाइते र बेपत्ता नौ जनाकै पहिचान खुल्यो

काठमाडौंदेखि चालक र नौ जना यात्रु लिएर खोटाङ आउँदै गरेको को १ ज २०७६ नम्बरको सुमो मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका-६ नागथानमा अनियन्त्रित भई सुनकोशीमा खस्दा तीन जनाको मृत्यु भएको हो।

टाइगर श्राफ सवार कारमा पाँच राउन्ड गो`ली प्रहार, बिश्नोइ समूहले के भन्यो ?

घटनापछि मुम्बई प्रहरीले अनुसन्धान थालेको छ। प्रहरीले घटनास्थल आसपासका सिसिटिभी फुटेज जाँच गरिरहेको छ।

फ्रान्समा प्रदर्शन : एक हजार ८०० बढी पक्राउ, ट्रम्पले उठाए आप्रवासनको मुद्दा

प्रदर्शनका क्रममा विभिन्न सहरमा पसल लुटपाट, सार्वजनिक भवनमा आगजनी र प्रहरीसँग झडप भएका छन्। घटनामा ५०० भन्दा बढी प्रहरी, सुरक्षाकर्मी र अग्निनियन्त्रक घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्