१६ आश्विन २०८१ बुधबार
image/svg+xml

पेरिस ओलम्पिक प्रभावः फ्रान्सेली अर्थतन्त्रलाई फाइदा

फ्रान्सको राष्ट्रिय तथ्याङ्क तथा आर्थिक अध्ययन संस्थानकाअनुसार पेरिस ओलम्पिक २०२४ ले तेस्रो त्रैमासिकमा फ्रान्सको जिडिपीलाई ०.३ प्रतिशत बिन्दुले वृद्धि गर्ने अपेक्षा गरिएको छ ।

फ्रान्सको आशा एम्बाप्पेमा

फ्रान्स युरो कप २०२४ मा अन्तिम १६ मा पुग्ने लगभग निश्चित छ। तर, मंगलबार समूहचरणको आफ्नो अन्तिम खेलमा पोल्यान्डको सामना गर्दा फरवार्ड किलियन एम्बाप्पेले पुनरागमन गर्ने र गोलको लय समात्नेमा फ्रान्सेली टोलीले ठूलो आशा राखेको छ।

फ्रेन्च ओपनमा पुरुष एकलतर्फको उपाधिका लागि अल्काराज र भेरेभ भिड्दै

ग्रान्डस्लाम टेनिसअन्तर्गत फ्रेन्च ओपनमा पुरुष एकलतर्फको उपाधि भिडन्ट आज हुँदैछ । उपाधिका लागि तेस्रो वरीयाताका कार्लोस अल्काराज र चौथो वरीयाताका अलेक्जेन्डर भेरेभबीच प्रतिस्पर्धा हुन लागेको हो ।

फ्रेन्च ओपन : महिला एकलतर्फको सेमिफाइनल आज

पहिलो सेमिफाइनलमा शीर्ष वरीयाताकी इगा स्वातेक र तेस्रो वरीयाताकी कोको गौफबीच प्रतिस्पर्धा हुनेछ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्