७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

फरक विषय र शैलीमा लेखिएकाे ‘अविश्रान्त’ लघुकथासङ्ग्रह

डा.कुसुमाकर शर्मा लघुकथाका कुशल विश्लेषक पनि हुन्। लघुकथाको क्षेत्रमा उनको लगाव निकै प्रशंसनीय देखिन्छ।

पहिलो नजरमा लघुकथाकार कुमार काफ्ले र उनको ‘सपना कतिपय’

कुमारका लघुकथामा समसामयिकता छ। उनका रचनाभित्र वर्तमान समाजको प्रतिबिम्ब छ। विकृति र विसङ्तिलाई सुकृति र सुसङ्गतिमा हिँडाउन प्रयास गरेका छन् उनले।

‘कुहिरोभित्र’ रुमलिँदा

लघुकथा लेखन, पठन र प्रकाशनमा विस्तार भएको बेला कुहिरोभित्र लघुकथासङ्ग्रहले पनि एउटा स्थान प्राप्त गरेर नेपाली लघुकथा लेखन परम्परा मजबुत बन्ने अपेक्षा छ। यस सङ्ग्रहलाई पाठकले मन पराई मनमस्तिष्कमा राख्ने विश्वास छ।

डा.हरि भण्डारीको चौथो लघुकथासङ्ग्रह ‘समयको स्पन्दन’ बजारमा

लघुकथा सर्जक डा. हरिप्रसाद भण्डारीको चौथो लघुकथासङ्ग्रह समयको स्पन्दन प्रकाशन भई बजारमा आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्