फिल्म ‘रंगी’ ले पायाे सकारात्मक प्रतिक्रिया
सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ ले बुधबार साँझ राजधानीमा आयोजना गरेको ग्राण्ड प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएको छ।
सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ ले बुधबार साँझ राजधानीमा आयोजना गरेको ग्राण्ड प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएको छ।
साहित्यकार सुरेशकुमार पाण्डेकाे ‘जेईको सम्झना’लघुकथा सङ्ग्रहको एक कार्यक्रम बीच लोकार्पण भएको छ।
डा.कुसुमाकर शर्मा लघुकथाका कुशल विश्लेषक पनि हुन्। लघुकथाको क्षेत्रमा उनको लगाव निकै प्रशंसनीय देखिन्छ।
समाजमा व्याप्त विसङ्गति र विकृतिको कारक नै अस्थिर राजनीति हो भन्ने उनको ठम्याइ छ।
कुमारका लघुकथामा समसामयिकता छ। उनका रचनाभित्र वर्तमान समाजको प्रतिबिम्ब छ। विकृति र विसङ्तिलाई सुकृति र सुसङ्गतिमा हिँडाउन प्रयास गरेका छन् उनले।
लघुकथा लेखन, पठन र प्रकाशनमा विस्तार भएको बेला कुहिरोभित्र लघुकथासङ्ग्रहले पनि एउटा स्थान प्राप्त गरेर नेपाली लघुकथा लेखन परम्परा मजबुत बन्ने अपेक्षा छ। यस सङ्ग्रहलाई पाठकले मन पराई मनमस्तिष्कमा राख्ने विश्वास छ।
लघुकथा सर्जक डा. हरिप्रसाद भण्डारीको चौथो लघुकथासङ्ग्रह समयको स्पन्दन प्रकाशन भई बजारमा आएको छ।