भारतसँग परराष्ट्रमन्त्रीको आग्रह: टिंकरमा सडक निर्माण सामग्री लैजान बाटो दिनुहोस्
परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले आज यहाँ शिष्टाचार भेट गरेका छन्।
परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले आज यहाँ शिष्टाचार भेट गरेका छन्।
परराष्ट्र मन्त्री डा. आरजू राणा देउवाले जलवायु परिवर्तनको गम्भीर असरबारे विश्वव्यापी जलवायु न्यायको लागि द्रूत कदम चाल्नुपर्ने आवश्यकता रहेको औंल्याएकी छिन्।
परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले गत असोज ११ र १२ गते आएको बाढी र पहिरो जलवायु परिवर्तनको प्रत्यक्ष असर रहेको बताएकी छिन्।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र अमेरिकी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)का प्रमुख कार्यकारी अधिकृत एलिसा अलब्राइटबीच भेटवार्ता भएको छ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अतिकम विकसित मुलुकहरू (एलडिसी) का लागि सहयोगको मात्रा बढाउन जी–२० देशहरुलाई आग्रह गरेकी छन्।
उनका भारतीय समकक्षी डा. एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री राणा चार दिने भारत भ्रमणमा निस्कन लागेको परराष्ट्र मन्त्रालले जनाएको छ।
दैनिक प्रशासनिक कामका लागि सचिवहरूले मन्त्रीलाई भेट्न खोज्दासमेत सहज वातावरण बन्न नसकेको गुनासो प्रशासकले गरेका छन्। सुशासन, आर्थिक मितव्ययितासहित सत्ता साझेदारी गरेका कांग्रेसर एमालेलाई मधेस प्रदेशको सरकार विस्तारले गिज्याएको थियो।
वैदेशिक रोजगार विभागका निर्देशक एवं सूचना अधिकारी गुरुदत्त सुवेदीका अनुसार हालसम्म ३ हजार ३४६ जना रोजगारीको सिलसिलामा लेबनान पुगेका छन्।