४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

आदिवासी दिवसमा सार्वजनिक बिदाका लागि पहल गर्छु : सभापति ऋषिकेश पोखरेल

प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले विश्व आदिवासी दिवसमा देशैभर सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन सरकारसँग पहल गर्ने बताएका छन्।

आदिवासी जनजाति समुदायको भाषा संरक्षण वर्तमान समयको आवश्यकता हो : मुख्यमन्त्री लामा

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आदिवासी जनजाति समुदायको भाषा संरक्षण वर्तमान समयको आवश्यकता भएको बताएका छन्।

बहुमतको बलमा संविधान संशोधन गर्दैनौं विधि र प्रक्रियाबाटै हुन्छ: उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले बहुमतको बलमा संविधान संशोधन नगर्ने बताएका छन् ।

काठमाडौंमा आदिवासी जनजाति दिवसको रौनक (फोटोफिचर)

काठमाडौंमा शुक्रबार विश्व आदिवासी जनजाति दिवस मनाइएको छ। सो क्रममा काठमाडौंमा आदिवासी तथा जनजातिका विभिन्न संस्थाहरूले र्‍याली निकालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्