९ मंसिर २०८१ आइतबार
image/svg+xml

वन मन्त्रीलाई चौधरीको सुझाव: संघ र प्रदेशको कार्य विभाजन प्रस्ट गर्नुहोस्

लुम्बिनी प्रदेशका नवनियुक्त वन मन्त्री देवकरण कलवार सन्तुसँगै नेपाल सरकारका वन मन्त्री शाहीलाई भेट्न गएका सांसद चौधरीले भने, ‘वनमा रहेको सुकेको काठ तत्काल लिलाम गर्ने अधिकार प्रदेश सरकारलाई दिँदा उपयुक्त हुन्छ । यस्ता काठ दाउरा तत्काल लिलाम नहुँदा वर्षौँदेखि कुहिएर सडेर काम नलाग्ने भइरहेको छ ।’

नेपालका दुई तिहाई जिल्ला जलवायु जन्य प्रभावका कारण अति जोखिममाः मन्त्री ठकुरी

उनले वन क्षेत्रलाई देशको कुल भू–भागको ४५ प्रतिशत पुर्याउने लक्ष्य हासिल गरेको जानकारी दिँदै नविकरणीय उर्जा उत्पादन र विद्युतीय यातायात प्रवर्द्धनका लक्ष्यहरू प्रगति उन्मुख भएको बताए।

सामुदायिक वन विकास कार्यक्रमबाट ३३ लाख घरधुरीहरु लाभान्वित छन्ः वनमन्त्री ठकुरी

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सामुदायिक वन विकास कार्यक्रमबाट करिव ३३ लाख घरधुरीहरु लाभान्वित भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्