४ वैशाख २०८२ बिहीबार
image/svg+xml १६:२५ अपराह्न

१४ लाख बढी किशोरीले लगाए एचपिभी खोप, किशोरलाई पनि दिने तयारी

१४ लाख ४६ हजार ६ सय १ जना किशोरीले पाठेघरको मुखको क्यान्सरबिरुद्ध प्रयोग हुने (एचपिभी) खोप लगाएका छन् ।

आर्थिक अभावमा कोही पनि बालबालिका क्यान्सरको उपचारबाट वञ्चित हुनु पर्दैन: मन्त्री पौडेल

बाल क्यान्सरको निःशुल्क उपचारका लागि सघाउन नेपालले प्राप्त गरेको औषधीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहयोगी दाताहरूलाई धन्यवाद दिएका छन् ।

सरकारले तोकेको तलब निजीमा पनि लागु गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सार्वजनिक प्रतिबद्धता जनाएअनुसार मेडिकल कलेज तथा स्वास्थ्य संस्थाका नर्सिङ तथा स्वास्थ्य जनशक्तिको पारिश्रमिक कम्तीमा नेपाल सरकारसरह लागू गरिएको छ।

गलेश्वर पुगेका स्वास्थ्यमन्त्री त्यहीँ अलपत्र बेनी अस्पतालको भवन नपुगी फर्किए

म्याग्दीको सदरमुकाम बेनीबजारमा आएका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल ४ पटक म्याद थप्दा पनि अझै लथालिङ अवस्थामा रहेको बेनी अस्पतालको ५० सैयाको भवनको अवलोकन नगरी फर्किएका छन्।

गोविन्द केसीलाई स्वास्थ्य मन्त्रीले भने: तपाईंले उठाएका माग पूरा गर्न लागेका छौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले चिकित्सक गोविन्द केसीले उठाएका स्वास्थ्य सुधारका विषयलाई मन्त्रालयले कार्यान्वयनमा लगेको बताएका छन्।

‘अस्पतालको समयमा चिकित्सक बाहिर जान नपाउने’

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा काम गर्ने समयमा चिकित्सकहरु निजी अस्पतालमा जान नपाउने बताएका छन्।

स्वास्थ्य क्षेत्रमा धेरै समस्या छन्ः स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा धेरै समस्या रहेको बताएका छन्।

डेंगीबारे स्वास्थ्यमन्त्री: भदौ र असोज महिनामा आफ्नो कार्यालय सफा राख्नुस्

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगु नियन्त्रण र रोकथामका लागि सार्वजनिक स्थलको निगरानी बढाउनुपर्ने बताएका छन्।

मन्त्रिपरिषदको वरीयातामा पाण्डेको बढुवा, पौडेल परे घटुवामा

वर्तमान मन्त्रिपरिषद्मा वरीयाता हेरफेर भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्‍मा वरीयता हेरफेर गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्