३० चैत्र २०८१ शनिबार
image/svg+xml ७:१४ पूर्वाह्न

कैदी

उसलाई चोरी, डकैती, अपहरण र हत्याको महाअभियोग लागेको थियो। तसर्थ ऊ फूलै फूलहरूको पहरामा थिई। एउटा मनमोहक स्वप्न बगैंचामा ऊ आजीवन कैद थिई।

स्रष्टा रमेश खनालको लघुकथासंग्रह ‘युद्धमा बिलाएको सपना’ लोकार्पण

साहित्यिक पत्रकार संघले अरूपण आर्ट ग्यालरी, नेपालमा स्रष्टा रमेश खनालको लघुकथासंग्रह ‘युद्धमा बिलाएको सपना’काे लोकार्पण गरेकाे छ।

धर्म

घरमाथि पिपल रोप्यो भने गाउँ हराभरा हुन्छ। दशैंभन्दा पहिले आँगनमा तुलसी रोपौं। हुन्न र!

लघुकथाकार परशुराम पराशरको ‘सावधान’ को लोकार्पण

सुरभि साहित्य प्रतिष्ठानले कथाकार परशुराम पराशरको ‘सावधान’ लघुकथासङ्ग्रहको लोकार्पण गरेको छ।

एक्लै सुनसानमा आँसु बगाउँ कति!

एक्लै सुनसानमा आँसु बगाउँ कति, खिसिक्क हाँसिदिन्छु खुशी खोजेर, लिएर चिन्ता मुटु मात्र जलाउँ कति,एक्लै म रमाइदिन्छु मुसुक्क हाँसेर।

रातो बाकसमा आउन सक्छ परदेशबाट उपहार!

बल्ने छ छातीमा आगो दनदनी खोल्दै नखोल्नुस्, मनले त मान्दैन होला, तैपनि खोल्दै नखोल्नुस्। रातो बाकसमा आउन सक्छ परदेशबाट उपहार, मलाई के पठाएछ छोराले भनी खोल्दै नखोल्नुस्।

गीतकार दिलिप राई सगरको ‘साईमा स्यामुना’ लाेकार्पण

नेपाली साहित्य समाजले दिलिप राई सगरको साईमा स्यामुना गीतसङ्ग्रहको लाेकार्पण गरेकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्