बूढीगण्डकी बाढीको प्रतिकार्य तीव्रः नेपाल रेडक्रस
नेपाल रेडक्रस सोसाइटीले बूढीगण्डकी नदीमा गएको आकस्मिक बाढीको प्रतिकार्यलाई तीव्रता दिएको छ।
नेपाल रेडक्रस सोसाइटीले बूढीगण्डकी नदीमा गएको आकस्मिक बाढीको प्रतिकार्यलाई तीव्रता दिएको छ।
सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित चार जना राजदूतहरूको संसदीय सुनुवाइ आज (सोमबार) हुने भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केटी जकारियालाई ह्वाइट हाउसको नयाँ प्रेस सचिव नियुक्त गरेका छन्।
स्वर संगम संगीतालय, विराटनगरले दशैंको शुभारम्भसँगै मासिक बैठकी शृङ्खला सुरु गरेकाे छ।
नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनबाट खुलातर्फको महामन्त्रीमा उदयशम्शेर राणा विजयी भएका छन्।
नेकपा (एमाले) का मनोनीत केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आज हुने भएको छ।
नेपालीहरुको महान् पर्व बडादसैँ आइतबारदेखि सुरु भए पनि दसैँको पर्यायवाची जस्तै बनेको पिङ भने गाउँघरबाट हराउँदै जान थालेको छ।
महामन्त्रीमा निर्वाचित भएपछि संग्रौलाले नेपाली कांग्रेसलाई नयाँ उचाइ र नयाँ बाटोमा अघि बढाउने अभियानमा प्रतिबद्ध भएर लाग्ने बताएकी छन्।
स्पेनिस ला लिगा फुटबलमा गएराति भएका खेलमा रियल सोसिडाड र रियल बेटिसले प्रभावशाली जित निकालेका छन्।
२००३ सालमा राणाशासन अन्त्य गरी मुलुकमा प्रजातन्त्र बहालीका लागि कांग्रेस पार्टी गठन भएको हो।
प्रहरीका अनुसार धादिङको धुनिबेसी नगरपालिका-९ खत्रीपौवामा पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ।
नेपाली कांग्रेसको खुलातर्फको उपसभापतिमा डा चन्द्रकान्त भण्डारी विजयी भएका छन्।
बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ–बेनी सडकको मुख्य चुनौती बनेको छ।
अभिषेक शर्माको विस्फोटक अर्धशतक र अर्शदीप सिंहको तीन विकेटसँगै भारतले वेस्ट इन्डिजविरुद्धको तेस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा १४ रनको जित निकालेको छ।
हतुवागढी गाउँपालिका–४ खैराङका सबै सामुदायिक विद्यालयमा घेराबारा निर्माण गरिएको छ।