विश्वकै सर्वाधिक प्रदूषित सहर बन्यो काठमाडौं, एक्यूआई १९६ पुग्यो
काठमाडौं विश्वकै सर्वाधिक प्रदूषित प्रमुख सहरको सूचीमा पहिलो नम्बरमा परेको छ।
काठमाडौं विश्वकै सर्वाधिक प्रदूषित प्रमुख सहरको सूचीमा पहिलो नम्बरमा परेको छ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले गए राति पोखराका पाँच ठाउँमा ‘स्वीप अप्रेशन’ चलाएको छ ।
जिल्ला अस्पताल बाजुराबाट एक सुत्केरीको हेलिकप्टरमार्फत आज उद्धार गरिएको छ ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु निर्वाचन आयोगको संवैधानिक दायित्व भएको बताएका छन् ।
फिफा र एएफसीले संयुक्त पत्र लेखेर यस्तो आग्रह गरेका हुन्।
कार्कीले नेपालमा सामाजिक सञ्जाल प्लेटफर्म दर्ता नहुँदा साइबर अपराध अनुसन्धान र नियन्त्रणमा गम्भीर समस्या भइरहेको बताएका छन्।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालका प्लेटफर्महरू नेपालमा दर्ता नभएका कारण आपराधिक अनुसन्धानका क्रममा सूचना प्राप्त गर्न व्यक्तिगत सम्बन्ध र ‘नेटवर्किङ’ को भर पर्नुपर्ने बाध्यात्मक अवस्था रहेको बताएका छन्।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका कर्मचारीका लागि विद्युतीय हाजिरी अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको हो।
प्यूठानमा तीर्थयात्री सवार जिप दुर्घटना भएको छ। थप विवरण आउँन बाँकी छ।
मन्त्रिपरिषद्को २०७५ भदौ २१ को निर्णय बमोजिम प्रतिष्ठानको उक्त जग्गा राष्ट्रपतिको कार्यालयलाई प्रदान गर्ने निर्णय भएको थियो।
नेकपा एमालेका नेता महेश बर्तौलाले प्रतिनिधिसभा नियमावली मस्यौदामा समावेश गरिएको विवादास्पद प्रावधानप्रति आपत्ति जनाउँदै संवैधानिक सीमा र विधिको शासनअनुसार सच्याउनुपर्ने बताएका छन्।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले संविधान संशोधनसम्बन्धी विस्तृत प्रस्ताव सार्वजनिक गरेका छन् ।
मन्त्रालयका सहसचिव सन्दीप कुमार देवको संयोजकत्वमा गठित समितिले तयार पारेको रणनीति बिहीबार पेश गरिएको हो।
लागु औषध विक्रीवितरण र सेवन गर्ने, समाजमा अशान्ति फैलाउने, टोले गुण्डाको रुपमा सर्वसाधारणलाई धम्की दिँदै हिड्ने र गुण्डागर्दी गर्ने व्यक्ति नियन्त्रण गर्नका लागि कास्की प्रहरीले झन्डै १० घण्टा लामो विशेष ‘स्वीप अपरेसन’ चलाएको छ। स्वीप अरपेसन चलाएर १ सय २२ जनालाई कास्कीका विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको कास्की प्रहरीले बताएको छ।
युद्धविराम लम्ब्याइए पनि व्यवहारमा उल्लङ्घन भइरहेको आरोप लगाउँदै तेहरानले रणनीतिक जलमार्गमा नियन्त्रण कडा बनाएको छ।