३ जेष्ठ २०८३ आइतबार
image/svg+xml

म्यानपावरमाथि श्रम मन्त्रालयको 'स्टिंग अपरेसन' : एजेन्ट रङ्गेहात पक्राउ

कम्पनीको एक जना कर्मचारीले शनिबारै बिहान अजयलाई फोन गरे। पासपोर्ट र अरू कागजात आफूसँग भएको बताउँदै ती कर्मचारीलाई तीनकुने गैरीगाउँस्थित पेट्रोलपम्प अगाडि पैसा लिए भेट्न बोलाए।

आज ३३ औँ मदन-आश्रित स्मृति दिवस

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३३ औँ स्मृति दिवसमा आज देशका विभिन्न भागका स्मृतिसभासहित विविध कार्यक्रम गर्दैछ।

जननेता मदन भण्डारी मेरो नेता, साथी, सहयोद्धा सबै हुनुहुन्थ्यो : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३३ वर्ष अगाडि दासढुंगामा भएको रहस्यमय घटनामा श्रद्धेय जननेता मदन भण्डारी र जीवराज आश्रितलाई गुमाएको बताएका छन्।

बडिमालिकाको दर्शन गर्न गएका लेखा अधिकृतको मृत्यु

धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकाको दर्शन गर्न गएका एक तीर्थयात्रीको मृत्यु भएको छ।

सर्जकहरूले सम्झिए वरिष्ठ सर्जक एवं चलचित्र निर्देशक चेतन कार्की

चेतन कार्की स्मृति समाजले वरिष्ठ सर्जक एवं चलचित्र निर्देशक चेतन कार्कीको पाँचौं स्मृति दिवस मनाएकाे छ।

आँगनमा बसिरहेको अवस्थामा चट्याङ लागेर युवतीको मृत्यु

उनका अनुसार चट्याङ लागेर घाइते ललिसाको उपचारका क्रममा प्रदेश अस्पताल दमौलीमा मृत्यु भएको हो।

आजदेखि मत्स्यनारायण मेला सुरु

काठमाडौंको रत्नपार्कबाट करिब आठ किमी दक्षिणपश्चिम भेगमा पर्ने मत्स्यनारायण मन्दिरमा मलमासका समयमा मेला लाग्ने गर्छ।

आजदेखि मलमास सुरु, के नगर्ने ?

प्रत्येक ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आज (आइतबार)देखि सुरु भएको छ।

बीउ बैंकमार्फत रैथाने बाली संरक्षणमा जुट्दै ‘षडानन्द’

षडानन्द नगरपालिकाले रैथाने बालीको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले बीउ बैंक स्थापना गरी प्रभावकारी अभियान सुरु गरेको छ।

खानेपानी संस्थालाई ऋणले च्यापेपछि बढ्‍यो महसुल

दाङको बेलझुन्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थालाई ऋणले च्यापेपछि महसुल वृद्धि गरिएको छ।

गुठी संस्थानसँग छैन जिल्लागत जग्गाको अभिलेख विवरण

गुठी संस्थानसँग जिल्लागत जग्गाको अभिलेख नरहेको महालेखा परीक्षकको ६३औँ प्रतिवेदनमा उल्लेख छ।

‘राम नाम सत्य’ निर्देशकको ‘हेराइ’ घोषणा

गत वर्ष रिलिजमा आएको फिल्म ‘राम नाम सत्य’ का निर्देशक माइकल चन्दले नयाँ फिल्म निर्देशन गर्ने भएका छन्।

विश्व दूरसञ्चार तथा सूचना समाज दिवस : ‘डिजिटल’ पहुँच विस्तारमा जोड

आज विश्वका विभिन्न देशमा ‘विश्व दूरसञ्चार तथा सूचना समाज दिवस’ विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्