सहारा चितवन सहकारी ठगी: रविसहित १५ जनाविरुद्ध मुद्दा दर्ता
जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध सहकारी ठगीमा मात्रै मुद्दा दर्ता गरेको छ भने अन्य १२ जनालाई सङ्गठित अपराध कसुरमा पनि मुद्दा दर्ता गरेको जनाइको छ।
जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध सहकारी ठगीमा मात्रै मुद्दा दर्ता गरेको छ भने अन्य १२ जनालाई सङ्गठित अपराध कसुरमा पनि मुद्दा दर्ता गरेको जनाइको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको थुनछेक बहसले आज पनि अन्तिम रूप पाउन सकेन। बुधबारबाट जारी बहस आज पनि नसकिएपछि आइतबारका लागि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।
जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले गत आइतबार रवि, छवि लगायतका २२ जना विरुद्ध सङ्गठित रुपमा सहकारी ठगीको कसुर अन्तर्गत मुद्दा दर्ता गरेको हो।
आइतबार (आज) बिहान अदालतमा उपस्थित भएका लामिछानेको बयान दिनभर चलेको थियो।
उनीहरुविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर भएको छ। रविसहित १९ जनालाई संगठित अपराध, ४ जनालाई सम्पत्ति शुद्धीकरण र २ जनालाई क्रिप्टोको कसुरमा मुद्दा छ।
सहकारी ठगी प्रकरणमा फरार गीतेन्द्रबाबु (जिबी) राईलाई सरकारले नेपाल ल्याउने पहल थालेको छ।
कास्की प्रहरीले रास्वपा सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति पाएको छ।
सहकारी ठगी प्रकरणमा पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने अदालतमा पेश भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्व गृहमन्त्रीरवि लामिछानेलाई मंगलबार आठौँ पटक म्याद थपका लागि अदालतमा पेश गरिँदैछ।
नेकपा एमालेका सांसद सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेपछि 'क्लिन चिट र सफाइ'चलचित्र फ्लप भएको भन्दै व्यंग्य गरेका छन् ।
सूर्य दर्शन, स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लगायतका जीबी राईसहित १८ जनालाई झिकाउन सरकारलाई निर्देशन दिएको छ।