१ आश्विन २०८१ मंगलबार
image/svg+xml

आईकाओको मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन मन्त्री पाण्डे भारत प्रस्थान

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे भारतको राजधानी नयाँ दिल्लीमा हुने अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन मंगलबार भारत प्रस्थान गरेका छन् ।

नागरिक उड्डयन क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै होः मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नागरिक उड्डयन क्षेत्रको सुधार आवश्यक रहेको बताएका छन् ।

मन्त्री पाण्डेद्वारा विभागीय प्रमुखहरुसँग छलफल ,कागजमा भन्दा फिल्डमा नतिजा देखिने गरी काम गर्नु

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हरेक दिनलाई परीक्षाको रूपमा सम्झेर काम गरिरहेको बताएका छन् ।

आठौं धर्म–धम्म सम्मेलनमा भाग लिन मन्त्री पाण्डे भारत प्रस्थान

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे भारतको गुजरातमा आयोजना हुन लागेको धर्म–धम्म सम्मेलनमा भाग लिन बिहीबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

पर्यटन मन्त्रीलाई पूर्व मन्त्रीहरूको सुझाव :नियामक र सेवा प्रदायक निकाय छुटाउनुस्

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले पूर्व पर्यटन मन्त्रीहरूसँग छलफल गरेका छन् ।

सुनाउन बाँकी कथाहरू

हाम्रो मुलुकमा कैयन् यस्ता कथा छन्, जसलाई सुनाउन बाँकी छ। यथार्थमै भाषा, संस्कृति र जातजातिको साझा फूलबारी नेपालमा प्रत्येकका आफ्नै कथा छन्, जसले संसारलाई आश्चर्यमा पार्छन्।

पर्यटन सुधारको खाका बनाउँदै पर्यटनमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्र सुधारका लागि खाका बनाउँदै छन्।

वर्तमान समयानकुलको पर्यटन नीति बनाउछुः पर्यटन मन्त्री पाण्डे

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले वर्तमान समय अनकुलको पर्यटन नीति बनाउने बताएका छन्।

राष्ट्रको समृद्धि संस्कृतिबाटै सम्भव छ: मन्त्री तामाङ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले राष्ट्रको समृद्धि संस्कृतिबाटै सम्भव रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्