‘चित्रकलाद्वारा जीवन दर्शन प्रस्तुत’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा आज चित्रकार भीमप्रसाद शर्माको १२औँ एकल चित्रकला प्रदर्शनी ‘कुण्डलिनी’को उद्घाटन गरेका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा आज चित्रकार भीमप्रसाद शर्माको १२औँ एकल चित्रकला प्रदर्शनी ‘कुण्डलिनी’को उद्घाटन गरेका छन्।
ऐतिहासिक, धार्मिक एवम पर्यटकीय महत्व बोकेको किराँतकालमा स्थापना भएको भनाइ रहेको त्रिपुरासुन्दरी भगवतीको पूजाआजा तथा दर्शन गर्न हुन्न भनेर त्यसताकाका तान्त्रिकहरुले रोक लगाएदेखि नै निषेध हुँदैआएको छ।
सरकारलाई पर्यटन प्रवर्द्धनका योजना ल्याउन व्यवसायीले माग गरेका छन्।
संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे भारतको राजधानी नयाँ दिल्लीमा हुने अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन मंगलबार भारत प्रस्थान गरेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नागरिक उड्डयन क्षेत्रको सुधार आवश्यक रहेको बताएका छन् ।
संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हरेक दिनलाई परीक्षाको रूपमा सम्झेर काम गरिरहेको बताएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे भारतको गुजरातमा आयोजना हुन लागेको धर्म–धम्म सम्मेलनमा भाग लिन बिहीबार त्यसतर्फ प्रस्थान गरेका छन् ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले पूर्व पर्यटन मन्त्रीहरूसँग छलफल गरेका छन् ।
हाम्रो मुलुकमा कैयन् यस्ता कथा छन्, जसलाई सुनाउन बाँकी छ। यथार्थमै भाषा, संस्कृति र जातजातिको साझा फूलबारी नेपालमा प्रत्येकका आफ्नै कथा छन्, जसले संसारलाई आश्चर्यमा पार्छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्र सुधारका लागि खाका बनाउँदै छन्।
नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले वर्तमान समय अनकुलको पर्यटन नीति बनाउने बताएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले राष्ट्रको समृद्धि संस्कृतिबाटै सम्भव रहेको बताएका छन्।