पूर्व यातायातले बाढी प्रभावित क्षेत्रमा निःशुल्क बस सेवा सञ्चालन गर्ने
पूर्व यातायात व्यवस्थापन प्रालिले रसुवा बाढी प्रभावित क्षेत्रमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ।
पूर्व यातायात व्यवस्थापन प्रालिले रसुवा बाढी प्रभावित क्षेत्रमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ।
सभामुख डीपी अर्यालले रसुवा बाढीपिडीतका लागि एक महिनाको तलब दिने भएका छन्।
भोटेकोशी बाढीका कारण प्रभावित भएको त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार कार्य मंगलबार बिहानैदेखि तीव्र पारिएको छ।
कार्यालयले ज्यानको जोखिम मोलेर वा अवैध रूपमा नदी किनारबाट काठ संकलन नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
मंगलबार आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले मित्रराष्ट्रबाट आएका प्राविधिक टोली नेपाली सुरक्षाकर्मीसँग समन्वय गरी उद्धार तथा शव पहिचानमा परिचालित भएको बताए।
भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भएका नागरिकको राहत र उद्धारमा सघाउने उद्देश्यले पोखराका व्यावसायी नारायण पौडेल अध्यक्ष रहेको संस्थाबाट ४१ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन्।
नेकपा (एमाले) ले भोटेकोशी-त्रिशूली बाढी प्रभावित क्षेत्रका नागरिकहरूलाई निःशुल्क खाना उपलब्ध गराउन स्थलगत रूपमै ‘फुड स्टेसन’ सञ्चालन गर्ने भएको छ।
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्रको आन्तरिक समस्या र पार्टी एकढिक्का बनाउने बिषयमा आज पार्टीका विभिन्न तहका नेताहरुसँग छलफल गरेका छन्।
रसुवा बाढीले सडकको फेदमा कटान गरेपछि पृथ्वी राजमार्गको नौबिसे–मलेखु सडक खण्डमा तीन ठाउँमा सडक भाँसिएको छ।
बाढीबाट प्रभावित रसुवामा उद्धारका लागि सुरक्षाकर्मी दिनरात खटिइरहेका बेला आफ्नै प्रदेशका नागरिक ठूलो संख्यामा सम्पर्कविहीन भए पनि मधेसप्रदेश भने रसुवालीको पीडामा मल्हम लगाउन राहत संकलन र सहयोग अभियानमा जुटेका छन।
विनाशकारी बाढीबाट प्रभावितका लागि राहत सामग्री लिएर उनी मंगलबार काठमाडौं आइपुगेका हुन्।
भोटेकोशी-त्रिशूली बाढीमा ज्यान गुमाएर कास्की ल्याइएका शवहरूमध्ये पहिचान हुन नसकेका ७६ वटा शवलाई पोखरामा गाडेर व्यवस्थापन गरिएको छ।
इप्पानमा आबद्ध ऊर्जा उद्यमीहरूले भोटेकोशी नदीमा आएको बाढी प्रभावितहरूको उद्धार, राहत र पुनःर्निर्माणको लागि रु १३ करोड एक रकम बराबरको चेक हस्तान्तरण गरेका छन्।
निश्चित क्षेत्रका गाउँ र बजारमा आएको बाढीपछिको उद्धारमा सरकार कहाँ कहाँ चुक्यो त्यो भोलिका दिनमा समिक्षा हुँदै जान्छ र गर्नुपर्दछ । तर, आज जो बाढीबाट बाँचेका छन् उनीहरू बारेमा राज्यको चिन्ता र चिन्तन हुनु पर्दछ ।
आइतबार साँझदेखि प्रहरी, परिवार तथा आफन्तले सम्भावित स्थानमा बेपता बालिकाको खोजी गरिरहेका छन्।