२ माघ २०८१ बुधबार
image/svg+xml

लुम्बिनीमा दलका नेतालाई पाखा लगाएर उपनेतालाई अवसर

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त भएका छन्। एमाले संसदीय दलका उपनेता आचार्यलाई प्रदेश प्रमुख अमिक शेरचनले सोमबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्