मस्कको च्याँखेमा ह्यारिसको हार
यस पटकको अमेरिकी राष्ट्रपति निर्वाचनमा जसरी खोलासरि पैसा बगाइएको थियो, त्यसले जुवाको झल्को दिन थालेको थियो।
यस पटकको अमेरिकी राष्ट्रपति निर्वाचनमा जसरी खोलासरि पैसा बगाइएको थियो, त्यसले जुवाको झल्को दिन थालेको थियो।
संयुक्त राज्य अमेरिकामा ४७औँ राष्ट्रपति छान्न मतदान सुरु मङ्गलवार मतदान सुरु भएको छ।
कट्टर प्रतिद्वन्द्वी कमला ह्यारिस र डोनाल्ड ट्रम्पले सोमबार अन्तिम तीव्र चुनावी अभियान सुरु गर्दैछन्। दुवैले अमेरिकाको सबैभन्दा कडा र अस्थिर राष्ट्रपतीय चुनावमा जित्नैपर्ने पेन्सिलभेनिया राज्यमा प्रचार गर्दैछन्।
नोभेम्बर ५ मा हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनमा अहिले विश्वको ध्यान केन्द्रित भएको छ।
चुनाव हुन चार महिना मात्र बाँकी रहँदा जो बाइडेनले अमेरिकाको राष्ट्रपति निर्वाचनको दौडबाट बाहिरिने निर्णय गरेका छन्। उम्मेदवारीबाट पछाडि हट्न उनीमाथि लगातार दबाब थियो।