१८ पुस २०८२ शुक्रबार
image/svg+xml

समानुपातिक नै असमानुपातिक

दलहरूले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका निम्ति समानुपातिकतर्फका उम्मेदवारको नाम निर्वाचन आयोगमा बुझाइसकेका छन्।

महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी

नेपाल–भारतबीच महाकालीसन्धि भएको तीन दशक पूरा भइसकेपनि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूलनहरमा भने पानी बग्ने सुरसार छैन ।

तिलगंगा सर्जिकल आँखा केन्द्रको एक वर्ष : १२ हजारलाई सेवा

गोदावरी नगरपालिका- ११ चापागाउँमा सञ्चालित तिलगंगा सर्जिकल आँखा केन्द्रले स्थापनाको पहिलो वर्ष पूरा गरेको छ।

निस्सासिएर एक जनाको मृत्यु, दुई बेहोस

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीमा कोठामा निस्सासिएर एक जनाको मृत्यु भएको । निस्सासिएर अन्य दुई जना बेहोस अवस्थामा भेटिएका छन् ।

नागढुंगा सुरुङमार्ग: ९८ प्रतिशत काम सकियो, सञ्चालन गर्ने कम्पनी छान्नै सकस

सुरुङमार्ग सञ्चालन गर्न सडक विभागले सेवा प्रदायक कम्पनी छान्न नसकेका कारण ९८ प्रतिशतभन्दा बढी काम पूरा भइसक्दा पनि नागढुंगा सुरुङमार्ग अझै सञ्चालन हुन सकेको छैन।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको भोलि (शुक्रबार)लाई बोलाएको छ ।

अब राहदानी छपाइसँगै वितरण साविक अनुसार

राहदानी विभागले राहदानी पुस्तिकाको आपूर्ति र छपाइसँगै राहदानीको वितरण साविक अनुसार अर्थात् जेन-जी आन्दोलन पहिला भएको व्यवस्थालाई तालिकाअनुसार सम्बन्धित कार्यालयमा पठाइने भएको छ।

कोरिया जाने बाटो कहिले खुल्छ ?

वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया रोजगारीमा जान पाउनुपर्ने माग राख्दै रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा तथा सिप परीक्षा उत्तीर्ण गरेका युवाहरूले आफ्नो आन्दोलन तीव्र बनाएका छन् ।

जाडोमा स्थानीय सरकारको न्यानो उपहार

त्रियुगा नगरपालिका वडा नम्बर १६ले जाडो बढेसँगै न्यानो उपहार बाँडेको छ । वडाले जेष्ठ नागरिक, विपन्न दलित र अपाङ्गता भएका वडाबासीलाई न्यानो सिरक वितरण गरेको हो ।

अङ्ग्रेजी नयाँ वर्षमा पर्यटकको चहलपहल, व्यवसायी उत्साहित

अङ्ग्रेजी नयाँ वर्ष सन् २०२६ सुरु भएसँगै राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बढेको छ।

समानुपातिक निर्वाचन प्रणालीको दुरुपयोगप्रति नागरिक समाजको आपत्ति

समानुपातिक निर्वाचन प्रणालीको दुरुपयोगप्रति नागरिक समाजले आपत्ति जनाएको छ ।

शोकमा स्विट्जरल्याण्ड: कम्तीमा चालिस जनाको मृत्यु,अधिकांश घाइते १६ देखि २६ वर्षका

युनिभर्सिटीका निर्देशक क्लेयर चार्मेले स्थानीय एक पत्रिकासँगको कुराकानीमा बिरामीको औसत उमेर १६ देखि २६ वर्ष भएको र उनीहरूमध्ये अधिकांशको अवस्था चिन्ताजनक रहेको बताइन् ।

सन् २०२५ मा निधन भएका विश्वका १२ चर्चित व्यक्ति

हामी सन् २०२५ लाई बिदा गरेर नयाँ वर्ष २०२६ लाई स्वागत गरिरहेका छौं। गएको वर्ष समग्रमा द्वन्द्वको वर्ष रह्यो। सन् २०२५ मा विश्वले धेरै युद्धको साक्षी बन्नुपर्‍यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्