अधुरो मुहारचित्र
सादा पानामा पेन्सिलले कोरिरहन्छु। एक्कासी ठुल्ठुला आँखा आकार आउँछ। मिलेका परेली अनि अव्यक्त प्रेम बोलिरहेका आँखा !
सादा पानामा पेन्सिलले कोरिरहन्छु। एक्कासी ठुल्ठुला आँखा आकार आउँछ। मिलेका परेली अनि अव्यक्त प्रेम बोलिरहेका आँखा !
कहिले जुटेका छन् कहिले फुटेका छन्, जनतालाई चिउरा कुटेझैँ कुटेका छन्। यो त खुला जबर्जस्ती भएन र हजुर, नादिर शाहले दिल्ली लुटेझैँ लुटेका छन्।
उचाल्ने र पछार्ने विषयमा छलफल हुन्छ, कसैलाई दाग लागे शुद्धि गर्ने पहल हुन्छ। राजनीति अमर्यादित खेल कहाँ हो र साथी! यहाँ त पार्टीभित्र नै पवित्र गंगाजल हुन्छ।
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका उपाध्यक्ष डा. चित्रकुमार मावो लिम्बूको ‘डोलीभर्ना’ कथासंग्रह सार्वजनिक भएको छ।