४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

इन्डोनेसियामा सैनिक हेलिकप्टर दुर्घटना

इन्डोनेसियाली सेनाको एक हेलिकप्टर चालकलाई दुर्घटना भएको केही दिनपछि जीउँदै उद्धार गरिएको छ। उक्त हेलिकप्टरमा रहेका अन्य चार व्यक्ति अझै हराइरहेको बताइएको छ । बेल ४१२ हेलिकप्टरको भग्नावशेषसँगै यी घाइते चालकलाई आइतबार फेला पारिएको हो ।

डच पर्यटकको खोजीमा हेलिकप्टर र कुकुर

नेपाली र नेदरल्यान्ड्सका १० उद्धारकर्मीसहित तालिमप्राप्त दुई कुकुर बेपत्ताको खोजीमा हेलिकप्टर मार्फत गएको जिप्रकाका प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुङले बताए ।

श्री एयरलाइन्सको हेलिकप्टर त्रिभुवन विमानस्थलमा दुर्घटना

श्री एयरलाइन्सको हेलिकप्टर त्रिभुवन विमानस्थलमा दुर्घटना भएको छ। काठमाडौंबाट दोलखाको जीरीका लागि उड्ने क्रममा पाँच सिट क्षमताको एएस ३५० बि ३ हेलिकप्टर सामान्य दुर्घटनामा परेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए। विहान उक्त हेलिकप्टर बिरामी लिन जीरी जान लागेको थियो।

रसियन हेलिकप्टर दुर्घटना, १९ जनाको मृत्यु

रसियाको एक हेलिकप्टर दुर्घटना हुदाँ १९ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले बतएका छन्। रसियाको सरकारले तेल तथा ग्यास क्षेत्रका कर्मचारी बोकेको एमआई –८ हेलिकप्टर सर्भियाको एक ग्रामीण भेगमा शुक्रबार दुर्घटनामा हुदाँ १९ जनाको मृत्यु भएको र अन्य तीन जना घाइते भएको बताएको छ।

हेलिकप्टर नपुग्दा गर्भवतीको मृत्यु

खराब मौसमका कारण हेलिकप्टर गन्तव्यमा पुग्न नसक्दा यहाँ एक गर्भवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा ताप्लेजुङ पापुङकी ४० वर्षीय पेमा शेर्पा छिन्। गर्भवती लिन आएको मनाङ एअरको हेलिकप्टर खराब मौसमका कारण गन्तव्यमा पुग्न नसक्दा उनको गएराति करिब १ बजे मृत्यु भएको मृतकका काका नुर्पु शेर्पाले बताए।

उपचारका लागि हेलिकप्टर चार्टरगर्नुपर्ने बाध्यता

यातायात असुविधाका कारण छिमेकी जिल्ला बागलुङकी एक महिलालाई उपचारका लागि हेलिकप्टर प्रयोग गरी पोखरा लगिएको छ ।

उडान भरेको १३ मिनेटमा माउण्टेन एअरको हेलिकप्टर आकस्मिक अवतरण

लुक्लाबाट काठमाडौं आउँदै गरेको माउण्टेन हेलिकप्टर प्रालिको एउटा हेलिकप्टर प्राविधिक समस्या आएपछि बीचबाटो मै आकस्मिक अवरण गरेको छ। माउण्डेनका एक अधिकारीका अनुसार लुक्लाबाट एकजना विरामी लिएर उडेको कलसाइन ९एन–एएलक्यू भएको हेलिकप्टर उडान भरेको १३ मिनेटमा प्राविधिक समस्मया आएपछि खेतमा आकस्मिक अवतरण गरेको छ हो।

एम्बुलेन्सको सट्टा हेलिकप्टरकाे प्रयाेग बढ्दाे

बिहीबार तानसेनको आकाशमा अचानक हेलिकप्टरको आवाज आयो। मर्निङ्गवाक गर्नेदेखि चौरमा गफिनेसम्म सबैको ध्यान उतैतर्फ लाग्यो।

'हेलिकप्टरमा पैसा पुर्‍याउनोस् , पीडितलाई हातहातै दिनोस्'

पुननिर्माणको काम संयन्त्रै संयन्त्रमा फसेको छ। मैले ४५ दिन भित्र भूकम्प पीडितलाई पहिलो किस्ता दिएर अरु टुंग्याउन निर्देशन दिएको छु। त्यो समयमा नसक्ने जस्तो भयो भने हेलिकप्टरमा पैसा हाल्नु, सुरक्षाकर्मी लिएर जानु र पीडितलाई हातहातै पैसा दिनु भनेको छु। पीडित को को हुन् भन्ने त छुट्टिएकै छन्।

तत्काल उद्धार थाल्न प्रधानमन्त्रीको निर्देशन, सेनाको हेलिकप्टर परिचालन

प्रधानमन्त्री पुष्पकमल दाहालले काभ्रेपलाञ्चोकको बिर्तादेउरालीमा बस दुर्घटनामा परी घाइते भएकाको तत्काल उद्धार गर्न गृह मन्त्रालयलाई निर्देशन दिएका छन्।

माउन्टेन एयरको हेलिकप्टर फोर्स ल्यान्डिङ

नुवाकोट— गोर्खाको सिर्दिबास बाट ४ जना यात्रु लिएर आएको माउन्टेन एयरको हेलिकप्टर नुवाकोटको महादेवफाँटमा अकस्मात फोर्स ल्यान्डिङ गरिएको छ।

फिस्टेल एयरको हेलिकप्टर दुर्घटना छानविन गर्न समिति गठन

काठमाडौं- फिस्टेल एयरको हेलिकप्टर दुर्घटनाको छानविन गर्न सरकारले मंगलबार चार सदस्यीय दुर्घटना छानविन समिति गठन गरेको छ।

हेलिकप्टर दुर्घटनामा मृत्यु भएका सबैको शव काठमाडौं ल्याइयो

काठमाडौं- गोरखाबाट काठमाडौका लागि उडेको फिस्टेल एअरको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका सात जनाको शव काठमाडौं ल्याइएको छ। उनीहरुको शव पोप्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ। हेलिकप्टर मार्फत उनीहरुको शव काठमाडौं ल्याइएको थियो।

हेलिकप्टरको पैसा मागेका छैनौ: भारतीय दूतावास

काठमाडौं- भारतीय राजदूतावासले सैन्य हेलिकप्टरको पैसा नमागेको बताएको छ। आपसी समझदारीका शर्तहरुमा आधारित रहेर भारत र नेपालबीच सैन्य सामाग्री आपूर्ति गर्ने गरिएको दूतावाशकी सेकेन्ड सेक्रेटर रुवी जसप्रीत शर्माले बताएकी छन्।

गोरखामा पहिरोमा परेर तीनको मृत्यु, हेलिकप्टरबाट घाईतेको उद्धार हुँदै

गोरखा–उत्तरी गोरखाको केरौँजामा मंगलबार पहिरोमा परेर तीनजनाको ज्यान गएको छ। केरौँजा–३ का ४५ बर्षीया काजिमाया गुरुङ, ३० बर्षीया चिनमाया गुरुङ र १५ बर्षीय सन्दिप घलेको पहिरोले च्यापिएर मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्