४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सञ्चय कोष,नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषको दायरा स्पष्ट गर्नुपर्छः जितेन्द्र धिताल

कर्मचारी सञ्चय कोषको ६३ औं वार्षिकोत्वसको अवसरमा कर्मचारी सञ्चय कोषले पछिल्ला दिनहरूमा गर्दै आएका कार्य र सञ्चयकर्ता वा आम कर्मचारीले कोषबाट पाउने सुविधा लगायका विषयहरू छन्।

पूर्वकर्मचारीले निवृत्तभरण नपाएपछि उत्रिए आन्दोननमा

उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) जलजलेका झण्डै ५ दर्जन बढी सेवा निवृत्त कर्मचारीले निवृत्तभरण (उपदान) पाएका छैनन्।

खेलकुदमन्त्रीलाई कर्मचारीको बधाई

राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई बधाई दिएको छ।

लेखा समूहका कर्मचारीको आन्दोलनः कोशी प्रदेशको खर्च शुन्य

लेखा शाखामा कार्यरत कर्मचारीको आन्दोलनका कारण शुक्रबार कोशी प्रदेशको खर्च शुन्य भएको छ । प्रदेश सरकार मातहत कार्यरत कर्मचारीको वृत्तिविकास रोकिने गरी प्रदेश लोकसेवा आयोगले गरेको पदपूर्तिको विज्ञापन सच्याउनु पर्ने वा रद्द गर्नुपर्ने माग राख्दै लेखा शाखाका कर्मचारी बिहीबारदेखि आन्दोलनमा उत्रिएका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्