कृष्णभिरमा नयाँ ट्र्याक खुल्यो, सार्वजनिक गाडी गुड्न समय लाग्ने
कृष्णभिरमा पहिलो जाँदा हाल मुग्लिन–नागढुंगा सडक सुनसान छ भने हेडौंडादेखि काठमाडौं आउने सडकमा सवारीसाधनको चाप छ।
कृष्णभिरमा पहिलो जाँदा हाल मुग्लिन–नागढुंगा सडक सुनसान छ भने हेडौंडादेखि काठमाडौं आउने सडकमा सवारीसाधनको चाप छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री शरदराज पाठकले पार्टीको महामन्त्रीसहित सबै जिम्मेवारी र पार्टी सदस्यसमेत परित्याग गर्दै राप्रपाबाट पूर्णरूपमा अलग भएको घोषणा गरेका छन्।
चीन–नेपाल सीमा नजिकको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण चीनतर्फ मृत्यु हुनेको सङ्ख्या ४३ पुगेको छ।
सिंहदरबारस्थित सङ्घीय संसद् भवन परिसरमा ‘जेनजी सहिद स्मारक पार्क तथा शालिक र स्तम्भ’को शिलान्यास गरिएको छ।
शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा लेदोसहितको पहिरो खस्दा कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
राष्ट्रबैंकचोकस्थित पर्यटक बसपार्क दुइसातादेखि सुनसान छ। बिहान र बेलुकी बस चढ्न अहिले कोही पनि बसपार्क आउँदैनन्। पोखराका विभिन्न ठाउँबाट छुट्ने बस पनि बजारका ठाउँठाउँबाट यात्रु चढाउँदै अन्तिममा राष्ट्रबैंकचोकको बसपार्क पुगेर यात्रुलाई लिएर गन्तव्यमा निस्कन्थे। तर, अहिले पर्यटक बसपार्क क्षेत्र पुरै सुस्ताएको छ।
भारी वर्षापछि पूर्वी चीनको जियाङ्सी प्रान्तमा गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन्।
उनले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप) लगायतका अन्तरराष्ट्रिय मञ्चमा जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकले भोग्नुपरेका चुनौती र क्षतिका विषयमा संयुक्त रूपमा आवाज उठाउनुपर्ने धारणा व्यक्त गरे।
हिमाली जिल्ला मनाङको एक मात्र ‘लाइफलाइन’ मानिने बेंसीशहर-चामे सडकखण्डमा स्थानीय बासिन्दाले ठूला सवारीसाधन सञ्चालनमा रोक लगाएका छन्।
श्रेष्ठले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी घाइते भएका जलविद्युत् आयोजनाका कर्मचारी भेट गरेका छन्।
तुइन खोलामा पहिरो रोकथामको कार्य अघि बढाउन नारायणगढ-मुग्लिन सडकखण्ड सोमबार बिहानदेखि आंशिक रूपमा बन्द हुने भएको छ।
कुनै समय सरकारी गाडी, सुरक्षा र महत्वपूर्ण निर्णयको केन्द्रमा रहेका भट्ट आज सामान्य व्यवसायीझैँ आफ्नै पसलमा ग्राहकसँग प्रत्यक्ष कारोबार गरिरहेका छन्।
दैनिक बिरामीको चर्को चाप खेपिरहेको भैरहवास्थित भीम अस्पताललाई १०० शय्याको सुविधासम्पन्न अस्पतालमा विस्तार गरिने भएको छ।
प्रदर्शनको सँघारमा रहेको नेपाली चलचित्र ‘बेहुली’ निर्माण टिमले आफ्नो कमाइको ५ प्रतिशत रकम बाढीपीडितलाई सहयोग गर्ने घोषणा गरेको छ।
नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधान गर्ने प्रयास स्वरूप पार्टी सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबीच शनिबार भेटवार्ता भएको छ।