७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

उडान समय छोटिएपछि बुद्ध एयरले जारी गर्यो ६ बुँदे निर्देशिका

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका कारण उडान समय छोटिएपछि निजी क्षेत्रको हवाई सेवा कम्पनी बुद्ध एयरले उडान निर्देशिका जारी गरेको छ।

बुद्ध एयरको ‘माउन्टेन फ्लाईट’ विमानको इन्जिनमा समस्या देखिएपछि अवतरण

बुद्ध एयरको पर्वतीय उडान (माउन्टेन फ्लाईट) मा गएको ‘नाईन एन एजेएस’ कलसाईन विमानमा प्राविधिक समस्या देखिएको छ।

बुद्ध एयरका यात्रुले इमरजेन्सी ढोका खोलेपछि...

विराटनगरबाट जनकपुरका लागि उड्ने क्रममा रहेको बुद्ध एयको एटीआर विमानमा एक यात्रुले इमर्जेन्सी डोर (आपतकालिन ढोका) खोलेका छन्।

ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकटमा ८ प्रतिशत छुट पाउने

ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने छन् ।

बुद्ध एयरको टिकटमा एनआईसी एशिया बैंकका ग्राहकले आठ प्रतिशतसम्म छुट पाउने

बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र बुद्ध एयरको तर्फबाट निर्देशक रुपेश जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

प्राविधिक समस्या देखिएपछि पोखरा उडेको बुद्धको जहाज काठमाडौं फर्कियो

काठमाडौंबाट पोखरा उडेको बुद्ध एयरको जहाज पुन: काठमाडौंमै फर्किएको छ। शुक्रबार पोखराका लागि उडेको जहाज पुन काठमाडौं अवतरण भएको हो।

अवतरणका क्रममा बुद्धएयरको जहाज चिप्लियो, सबै यात्रु सकुशल

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बुद्धएयरको जहाज चिप्लिएर धावनमार्गको किनारमा पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्