१ आश्विन २०८१ मंगलबार
image/svg+xml

तपाईंकाे आजकाे राशिफल

धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ। पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ। विदेश यात्राको योग रहेको छ।

तपाईंकाे आजकाे राशिफल

बिलासी क्षेत्रमा प्रवेश नगर्नु नै वेस हुन्छ । उद्योगको क्षेत्रमा आर्थिक लगानीको योग छ । अग्रजबाट काम गराएमा, टेक्निकल क्षेत्रमा फल प्राप्तिको समय छ ।

तपाईकाे आजकाे राशिफल

नवीन कार्यमा हात नहाल्नु राम्रो हुन्छ। धन खर्च हुने योग देखिन्छ। विद्यार्थीलाई पढाई राम्रो छ। कानमा सामान्य समस्या आउन सक्छ।

तपाईंको आजको राशिफल

विद्यार्थीका लागि पढाइमा रुची बढ्ने छ ।जग्गा सम्वन्धी काममा फल प्राप्तिको योग छ। व्यापार व्यवसायमा वृद्धि हुने देखिन्छ। आफन्तबाट धन आउने योग छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्