३१ जेष्ठ २०८३ आइतबार
image/svg+xml

कांग्रेसको असन्तुष्ट पक्षलाई पठाएको सात बुँदे प्रस्ताव सार्वजनिक

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको असन्तुष्ट पक्षलाई आन्तरिक रुपमा पठाएको सात बुँदे सहमतिको प्रस्ताव सार्वजनिक भएको छ।

हात्तीको आक्रमणमा परी महिलाको मृत्यु

आज बिहान घरबाट बाहिर निस्कने क्रममा उनलाई हात्तीले आक्रमण गरेको हो। हात्तीले कुल्चँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो। पौडेलको शव परीक्षणका लागि मेची प्रादेशिक अस्पताल पठाइएको छ।

इरानसँग आजै ऐतिहासिक शान्ति सम्झौता हुने ट्रम्पको दाबी

इरानले कुनै पनि युद्धविराम सम्झौता लेबनानमा पनि विस्तार हुनुपर्नेमा जोड दिइरहेको बेला इजरायली सेनाले भने दक्षिणी लेबनानमा घातक आक्रमणहरू जारी राखेको छ।

फिफा विश्वकप : हाइटीविरुद्ध स्कटल्यान्डको पहिलो गोल

फिफा विश्वकप २०२६ अन्तर्गत आइतबार समूह चरणको दोस्रो खेलमा हाइटीविरुद्ध स्कटल्यान्डले पहिलो गोल गरेको छ।

विद्यालयमा ‘महिनावारी आराम कक्ष’ स्थापना

कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा सामुदायिक विद्यालयमा ‘महिनावारी आराम कक्ष’ स्थापना गरिएको छ।

विश्वकप २०२६ : स्विट्जरल्यान्डसँग बराबरी खेल्दै कतारले रच्यो इतिहास

यो बराबरीसँगै समूह 'बी' मा रहेका चारै टोली (स्विट्जरल्यान्ड, क्यानडा, कतार र बोस्निया एण्ड हेर्जेगोभिना) समान १-१ अंक र समान गोल अन्तरका साथ बराबरीमा छन्।

आज विराटनगरमा कांग्रेसको इतर पक्षले प्रदेश स्तरीय भेला गर्दै

नेपाली कांग्रेसको संस्थापन इतर पक्षले विराटनगरमा कोशी प्रदेश स्तरीय भेला आयोजना गर्दै छ।

अक्षरमा देखाइयाे ‘नगरकोट’

चाँगुनारायण नगरपालिका वडा नं. ६ को पहलमा नगरकोटको इतिहास, संस्कृति, धार्मिक सम्पदा तथा पर्यटन सम्भावना समेटेर तयार गरिएको ‘नगरकोट’ पुस्तक लाेकार्पण गरिएको छ।

दामोदरकुण्डका तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

लोघेकर दामोदरकुण्डस्थित धार्मिक तीर्थस्थल दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई लक्षित गरी निःशुल्क भोजनसहित आवासको व्यवस्था गरिएको छ।

फिफा विश्वकप : स्कटल्यान्ड र हाइटी भिड्दै

फिफा विश्वकप २०२६ अन्तर्गत आइतबार समूह चरणको दोस्रो खेलमा विश्वकपमा पुनरागमन गरेको हाइटी र २८ वर्षपछि विश्वकपमा फर्किएको स्कटल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ।

देशका विभिन्न भागमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

हाल देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ), स्थानीय तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्