४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नेपालमा पनि एमपक्सको उच्च जोखिम

केही महिनादेखि अफ्रिका तथा अन्य देशमा फैलिरहेको एमपक्स (मंकीपक्स) को उच्च जोखिममा नेपाल पनि रहेको सरोकारवालाहरूले जनाएका छन्।

सरकारले बँदेलपछि रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गर्दै

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरी रापपत्रमा प्रकाशित गर्न लागेको बताएका छन्।

बाँदर नियन्त्रण गर्न सामुदायिक वनमा रोपियो फलफूलका बिरुवा

गोरखाको पालुङटार नगरपालिकाले बाँदर नियन्त्रणका लागि नगर क्षेत्रभित्रका सामुदायिक वन तथा खाली जमिनमा फलफूलका बिरुवा रोप्न सुरु गरेको छ।

बाँदर नियन्त्रण गर्न ‘मङ्की पार्क’

बाँदरले करेसाबारीमा लगाएका तरकारीदेखि बार्दलीमा झुण्ड्याएर राखिएका सामान नष्ट गरिदिएपछि जैमिनीवासी आजित बनेका छन्।

बाँदर आतंकले हैरान किसान नाराबाजी गर्दै सदरमुकाममा

गाउँमा बाँदर आतंकले चरम सास्तीसँगै मानवीय क्षतिसमेत हुन थालेपछि जिल्लाको मेलुङ गाउँपालिका ७ का स्थानीयले बुुधबार सदरमुकाम चरिकोटमा प्रदर्शन गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्