केन्द्रीय कार्यालयले भन्यो: महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्यसमितिबाहेक कसैलाई छैन
कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई नभई केवल पार्टीको केन्द्रीय कार्यसमितिलाई मात्र रहेको छ

