७० प्रतिशत स्कुलेको दाँत बिग्रँदै
पाँच वर्षभन्दा बढी उमेरका बालबालिकाहरूमध्ये ७० प्रतिशतको दाँतको समस्या गम्भीर हुँदै जान थालेको एउटा अध्ययनमा देखिएको छ।
पाँच वर्षभन्दा बढी उमेरका बालबालिकाहरूमध्ये ७० प्रतिशतको दाँतको समस्या गम्भीर हुँदै जान थालेको एउटा अध्ययनमा देखिएको छ।
गिजासम्बन्धी समस्याहरू वयस्क मानिसहरूमा मात्रै नभई बच्चाहरूमा पनि देखिने गर्दछ। तर, बच्चाहरूमा देखिने समस्या वयस्क मानिसहरूकोभन्दा फरक हुन्छ।
धुम्रपानले सबैभन्दा पहिले मुखमा असर गर्छ। सुर्तीजन्य पदार्थमा हुने हानिकारक रसायनले दाँत र मुख स्वास्थ्य बिगार्दै लैजान्छ। चुरोट अत्याधिक पिउँदा धुँवा र त्यसमा हुने अन्य रसायनले दाँतमा दागहरु बस्दै जान्छ।
६ वर्षको उमेरमा पहिलो बङ्गारा आउँछ र १३ वर्ष भित्र लगभग सबै स्थायी दाँत आइसक्छन्। तर, १७ वर्षदेखि २५ वर्षसम्म आउँने बाँकी चारवटा दाँतलाई हामी बुद्धि बङ्गारा भन्छौं।