कालीकोटमा उत्पादन हुने ४२० मेगावाट तिला-२ जलविद्युत् को लगानी सम्झौता सम्पन्न
तिला पावर कम्पनीद्वारा प्रवर्द्धित ४ सय २० मेगावाट क्षमताको तिला-२ जलविद्युत आयोजनाका लागि एभरेस्ट बैंक लिमिटेडको अगुवाइमा विभिन्न बैंक तथा वित्तीय संस्थासँग लगानी सम्झौता सम्पन्न भएको छ।

