४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बेनी-जोमसोम-कोरला योजना : आठ वर्षमा ८० प्रतिशत भौतिक प्रगति

आठ वर्षअघि निर्माण सुरु भएको राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक योजनाको ८० प्रतिशत भौतिक प्रगति भएको छ।

प्रियंका र बेनिषा बोल्ड अवतारमा

अभिनेत्री प्रियंका कार्की र बेनिषा हमाल अभिनित नयाँ म्युजिक भिडियो ‘तँई का ठमक’ सार्वजनिक भएको छ।पश्चिमेली शैलीको गीतको भिडियोमा प्रियंका र बेनिषालाई अभिनयमा पुरुष मोडलको रुपमा गोविन्द भट्ट र बाबुल गिरीले साथ दिएका छन्।

बेनीमा ‘आमा समूहसँग उपप्रमुख’ कार्यक्रम

महिलालाई आर्थिक रूपमा सबल बनाउन तथा घरेलु हिंसा रोकथाममा सघाउने उद्देश्यले बेनी नगरपालिकाले ‘आमा समूहसँग उपप्रमुख कार्यक्रम’ सञ्चालन गरेको छ।

जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै

तेह्र किलोमिटर लामो जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गर्न थालिएको हो।

प्रधानमन्त्रीले गाजाको बारेमा ठोस योजना नबनाए राजीनामा दिने इजराइली मन्त्रीको चेतावनी

उनले प्रधानमन्त्री नेतन्याहूले गाजा पट्टीको भविष्यको बारेमा कुनै योजना पेश नगरे आफूले वार क्याबिनेटबाट राजीनामा दिने चेतावनी दिएका हुन्।

संस्कृति संरक्षाणका निम्ति मादल बजाउने तालिम

बेनी नगरपालिकाको आयोजनामा मङ्गलबारदेखि निर्माण व्यवसायी समितिको सभाहलमा सुरु भएको १५ दिने तालिमको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्