२ वैशाख २०८२ मंगलबार
image/svg+xml १८:२४ अपराह्न

प्रहरीले भन्योः एआईको प्रयोगसँगै दुरुपयोग बढ्यो, सचेत रहौँ

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल र आर्टिफिसियल इन्टेलिजेन्स(एआई)को दुरुपयोग नगर्न आग्रह गरेको छ।

एआईमा पाँच खर्ब अमेरिकी डलर लगानी गर्ने ट्रम्पको घोषणा

ओपन एआई कम्पनीका प्रमुख अल्टम्यानले वर्तमान समयका लागि यो परियोजना निकै महत्त्वपूर्ण रहेको बताए । उनले भने, ‘यो परियोजना ट्रम्पबिना सम्भव पनि छैन ।’

नेपालले विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने क्षेत्र सूचना प्रविधि होः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालले विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने क्षेत्र नै सूचना प्रविधि भएकाले मुलुकको ध्यान यसमै केन्द्रित गर्नुपर्ने बेला आएको बताएकी छिन् ।

नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

सरकारले पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग तथा अभ्याससम्बन्धी अवधारणापत्र तयार गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्