२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

आर्मी र मनाङ आमने–सामने

चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको शुक्रबार (आज) हुने पहिलो सेमिफाइनल खेलमा पहिलो संस्करण विजेता त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दी क्लब आमने–सामने हुँदैछन्। अपराह्न ३ बजे ठूलो टुँडिखेलमा हुने खेलमा चीरपरिचित दुई टिमबीच प्रतिस्पर्धा हुन लागेको हो।

माइभ्याली गोल्डकप : आयोजकमाथि मनाङको कठिन जित

आयोजक माइभ्याली क्लबविरुद्ध १–० गोलको कठिन जित निकाल्दै मनाङमस्र्याङ्दी क्लब चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। राष्ट्रिय टिमका कप्तान विराज महर्जनसहित मैदानमा उत्रिएको मनाङले सोमबारको पहिलो क्वार्टरफाइनलमा आमदर्शकको अपेक्षाअनुसार नतिजा हासिल गर्न भने सकेन।

दीपक मनाङे डिल्लीबजार कारागार चलान

महानगरीय प्रहरी परिसरले ज्यान मार्ने उद्योगमा दोषी ठहर भई फरार रहेका दीपक मनाङेलाई पक्राउ गरी कारागार पठाइएको छ।

दीपक मनाङ्गे स्वयम्भुबाट पक्राउ

गुण्डा नाइके एवं प्रदेश ४ का प्रदेशसभा सदस्य दीपक मनाङ्गेलाई प्रहरीले पक्राउ गरेको छ। अदालतबाट सजायँ पाई फरार रहेका मनाङ्गेलाई महानगरीय प्रहरी परिसर काठमाडौंले विहीबार साँझ स्वयम्भुबाट पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए।

सुजलको ह्याट्रिकले मनाङ फाइनलमा

साबिक विजेता सुनौलो संगम क्लबलाई ५—० को फराकिलो अन्तरले स्तब्ध पार्दै लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब शनिबार बुटवलमा जारी मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

वैशाखमा ‘मनाङे नानी’

मनाङमा छायांकन गरिएको फिल्म ‘मनाङ्गे नानी’ को फस्टलुकसँगै रिलिज मिति सार्वजनिक भएको छ । राजधानीमा बिहीबार एक कार्यक्रमका बीच फिल्म वैशाख १४ गते रिलिज हुने निर्माण पक्षले जानकारी दिएको हो।

मनाङ मर्स्याङ्दी सेमिफाइनलमा

विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै मनाङ मर्स्याङ्दी क्लब बिहीबार बुटवलमा जारी तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

मनाङ मर्स्याङ्दी र नेपाल पुलिस क्लब भिड्दै

बुटवलमा जारी मोफसलकै सर्वाधिक पुरस्कार राशिको तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबलको क्वाटरफाइनल खेलमा बिहीबार (आज) मनाङ मर्स्याङ्दी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

झापा गोल्डकपमा मनाङ मर्स्याङ्दी विजयी

झापाको बिर्तामोडमा जारी तेस्रो रमपम गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार सम्पन्न खेलमा लक्ष्मी हुण्डाई मनाङ मर्स्याङ्दी विजयी बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

झापा गोल्डकप : मनाङ मस्र्याङ्दी र सहारा क्लब भिड्दै

झापाको बिर्तामोडमा जारी तेस्रो झापा गोल्डकपमा मंगलबार (आज) मनाङ मस्र्याङ्दी र सहारा क्लब पोखराबीच प्रतिस्पर्धा हुँदैछ।

चौँरी गोठले करोडपति बने मनाङका कान्छा गुरुङ

नेपालका शहर होस् या ग्रामीण भेग सबैतिरका युवा विदेशिने लहर चले पनि मनाङका कान्छा गुरुङ भने चौँरी गोठमा रमाइरहेका छन्।

मनाङले फ्रान्सबाट ल्यायो नयाँ हेलिकप्टर

मनाङ एयर प्रालिले एयरबस हेलिकप्टर्स फ्रान्समा आधुनिक एएस ३५० बी ३ ई (एच १२५) हेलिकप्टर खरिद गरेको छ। कम्पनीले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ हेलिकप्टर अवतरण गरेको हो।

हेटौंडा गोल्डकप : पहिलो सेमिफाइनलमा आर्मी र मनाङ भिड्दै

मकवानपुरको हेटौंडामा जारी तेस्रो हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा बुधबार (आज) बाट सेमिफाइलका खेल सुरु हुदैछ। पहिलो सेमिफाइल खेलमा त्रिभुवन आर्मी र मनाङ मस्र्याङ्दीबीच प्रतिस्पर्धा हुदैछ। खेल दिउँसो २ः४५ बाट हेटौंडाको वन विज्ञान संस्थानको खेलमैदानमा सुरु हुनेछ।

हेटौंडा गोल्डकपमा मनाङ मर्स्याङ्दीको बिजयी सुरुवात

हेटौंडा गोल्डकपको तेश्रो संस्करणमा मनाङ मर्स्याङ्दी क्लबले बिजयी सुरुवात गरेको छ। साविकको उपविजेता मनाङ मर्स्याङ्दीका सुजल श्रेष्ठले पेनाल्टी मार्फत् निर्णायक १ गोल गर्दै सेमिफाइनलमा प्रवेश गराए।

हेटौंडा गोल्डकप अाजबाट, मनाङ र एपीएफ भिड्दै

मकवानपुरको हेटौंडामा शनिबार (आज) बाट तेस्रो हेटौंडा गोल्डकप फुटबल प्रतियोगिता सुरु हुदैछ । प्रतियोगिताको उद्घाटन खेलमा मनाङ मस्र्याङ्दी क्लब र एपीएफबीच दिउँसो २ः४५ बजे हेटौंडाको फरेष्ट्री चौरमा प्रतिस्पर्धा हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्