समाजलाई अति दलीयकरणबाट मुक्त गरौँ : सचेतक परियार
आज सुनसरीमा तरहरा जेसीस सप्ताहको उद्घाटन गर्दै उनले सबैतिर राजनीतिकरण एवं दलीयकरणको दबदबाले अपेक्षति सामाजिक विकास हुन नसकेको बताए।
आज सुनसरीमा तरहरा जेसीस सप्ताहको उद्घाटन गर्दै उनले सबैतिर राजनीतिकरण एवं दलीयकरणको दबदबाले अपेक्षति सामाजिक विकास हुन नसकेको बताए।
नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले नगरकोटमा सञ्चालनमा ल्याएको उक्त कार्यालयले विशेषगरी यहाँका होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा अन्य पर्यटनसम्बद्ध व्यवसायसँगको सम्बन्ध विस्तार र व्यावसायिक सहकार्यलाई प्राथमिकता दिनेछ।
मङ्गलबारकीर्तिपुरमा सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) को १२औं खेलमा विराटनगर किंग्सले रोमाञ्चक जित हात पारेको छ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनले राजनीतिक दुर्घटना निम्त्याएको बताएका छन्।
नेकपा संयोजक पुष्पकमल दाहालले सम्पूर्ण कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध हुनुपर्ने आवश्यकता औंल्याएका छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा कारागारमा रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई कैदमुक्त गर्न काठमाडौं जिल्ला अदालतले कारागार कार्यालय डिल्लीबजारलाई पत्राचार गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।
सीमा अपराध नियन्त्रणका लागि नेपालको सशस्त्र प्रहरी र भारतको एसएसबिले सहकार्य र समन्वय गरी गरी बढ्ने सहमति गरिएको छ।
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ) का कन्ट्री डाइरेक्टर नुमान ओज्जानले भेट गरेका छन्।
ललितपुर, गोदावरी नगरपालिका-३ बाट अवैध लागूऔषध गाँजा १ किलो ५ सय ग्राम सहित महालक्ष्मी नगरपालिका-१४ बस्ने सिन्धुली घर भएका २६ वर्षीय यमराज रम्तेललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
तीन महिनाका लागि १ अर्ब ५० करोड ३० लाख ९३ हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरिएकोमा लक्ष्यको ९७.७६ प्रतिशत राजस्व असुली भएको भन्सारले जनाएको छ।
आइपियू अन्तर्गतको दिगो विकाससम्बन्धी स्थायी समितिको एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन नेपालमा आयोजना गर्ने तयारी अघि बढाइएको छ।
नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पार्टी एकीकरण तथा संगठनात्मक समायोजनको काम सम्पन्न गरेर निर्वाचनको तयारीमा जुट्ने बताएका छन्।
ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा मंगलबार यो वर्षकै सबैभन्दा बढी भक्तजनले दर्शन गरेका छन्।
ग्राहकको भेषमा पसल पुगेका एक व्यक्तिले अडेमार्स पिगुएट ब्रान्डको घडी लगाएर हेर्ने क्रममा आफ्नो नाडीमा राखेपछि पसलबाट भागेका थिए।